राजनीति

तरुणदलका नगरसभापति शाह जेल चलान

राँझा, ३ मङ्सिर : हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । जिल्ला अदालत बाँकले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान

कालापानी नेपालको भूभाग हो : नेता नेपाल

काठमाडौँ, १ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले कालापानी लगायतको भूमि नेपालको रहेको भन्नेमा कुनै दुविधा नरहेको बताउनुभएको छ । ऐतिहासिक तथ्य र प्रमाणका आधारमा कालापानी

सीमा अतिक्रमणलाई रोक्न कूटनीतिक तवरबाट समाधान खोजिनुपर्छ : सभापति देउवा

कैलाली, २८ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भारतबाट भएको सीमा अतिक्रमणका विषयमा सरकारले कूटनीतिक तवरबाट समाधानको उपाय खोजिनुपर्नेमा जोड दिनुभएको छ । धनगढी विमानस्थलमा नेपाल प्रेस

जनताको प्रश्न : चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ?

नीरा गौतम । रुपन्देही, २८ कात्तिक : चुनावी प्रतिबद्धता कति पूरा गर्नुभयो नेता ज्यू ? जनताले यस्तो प्रश्न सोध्दा प्राय: नेताहरुको बोली नै बन्द हुन्छ । कतिपय नेताको शिर निहुरिन्छ

राप्रपाको कावाअध्यक्षको जिम्मेवारी तामाङलाई

काठमाडौँ, २८ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । वासिङ्टन डिसीमा आउँदो डिसेम्बर ४–६ सम्म हुने इन्टरनेशनल डेमोक्र्याटिक युनियन फोरम र प्रवासी

डिभी परेर वडाध्यक्ष घिसिङ अमेरिकामा, वडा कार्यालय नेतृत्वविहीन

हेटौँडा, २८ कात्तिक : मकवानपुरको भिमफेदी गाउँपालिका– ८ का वडाध्यक्ष डिभी परेर अमेरिका गएपछि सार्वजनिक सेवा र विकास निर्माणको काम प्रभावित भएको छ । चुनाव जितेका वडाध्यक्ष अमेरिका गएपछि विगत

नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न राप्रपाको माग

काठमाडौँ, २७ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टीले भारतबाट प्रकाशित राजनैतिक नक्सामा भएको त्रुटि सच्याउन र नेपालको भूभागको संरक्षणका लागि अविलम्ब कूटनैतिक पहल गर्न नेपाल सरकारसमक्ष माग गरेको छ । समसामयिक

कालापानीलगायत भूभाग फिर्ता लिन उच्चस्तरीय कूटनीतिक पहल गर्नुपर्छ : काङ्ग्रेस

काठमाडौँ, २६ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको उत्तर–पश्चिम सिमानाको कालापानीलगायत भूभाग फिर्ता लिन सरकारले उच्चस्तरीय कुटनीतिक र राजनीतिक पहल गर्नुपर्ने जनाएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयमा आज

भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने

काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले भारतसँगको सिमानामा नेपाली सुरक्षा व्यवस्था कडा पार्नुपर्ने बताउनुभएको छ । नेकपाको नीति तथा अनुसन्धान प्रतिष्ठान विभागले आयोजना गरेको

नेकपा केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन

काठमाडौँ, २५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले केन्द्रीय निकायका साङ्गठानिक विभाग गठन गर्ने कार्यलाई पूर्णता दिएको छ । गठन गर्न बाँकी तीनवटा आयोग, सल्लाहकार कमिटी र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.