राजनीति

पैँतीस दिनभित्र अन्तर्राष्ट्रिय अदालत जानुपर्छ : बिजुक्छे

मध्यपुरथिमि, ६ मङ्सिर : नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले ३५ दिनभित्र अन्तर्राष्ट्रिय अदालतमा नगए भारतले मिचेको सीमाका विषय जटिल बन्ने बताउनुभएको छ । भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा बिजुक्छेले

‘सी चिनफिङ विचारधारा’मा बहस 

काठमाडौँ, ६ मङ्सिर : भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा समाजका अध्यक्ष वसन्तकुमार नेम्वाङले सी चिनफिङ विचारधाराले धार्मिक, आर्थिक, सांस्कृतिक, सामाजिक, शैक्षिक तथा गरिबी निवारणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ

महराद्वारा उच्च अदालतमा निवेदन दर्ता

काठमाडौँ, ५ मङ्सिर : निवर्तमान सभामुख कृष्णबहादुर महराले काठमाडौँ जिल्ला अदालतको पुर्पक्षका लागि आफूलाई थुनामा पठाइएको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन दर्ता गर्नुभएको छ । जिल्ला अदालतको आदेशविरुद्ध थुनामा पठाउन

सद्भावना, फोरम र माओवादी हुँदै श्रममन्त्री

काठमाडौँ, ५ मङ्सिर : गरिबी, अभाव र बेरोजगारीबाट पिल्सिएका नागरिकलाई रोजगारी प्रदान गर्दै सामाजिक सुरक्षाको प्रत्याभूति गराउने मन्त्रालयको जिम्मेवारी पाउनुभएका रामेश्वर राय यादव सामाजिक सेवा गर्ने उद्देश्यले राजनीतिमा प्रवेश गर्नुभयो

म जिम्मेवारीबाट पन्छिन पाउँदिन, पीडितले मलाई मरेपछि पनि छाड्ने छैनन : अध्यक्ष दाहाल

काठमाडौँ, ५ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकालीन न्यायलाई छिटै निष्कर्षमा पु¥याउने बताउनुभएको छ । द्वन्द्वपीडित साझा चौतारीले विस्तृत शान्ति सम्झौता भएको १३ वर्ष पूरा

काङ्ग्रेसद्वारा निर्वाचन आचारसंहिता विपरीत क्रियाकलाप रोक्न माग

काठमाडौँ, ५ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिता विपरीत निर्वाचनलाई प्रभावित गर्ने कार्य नगर्न सबैलाई आग्रह गर्दै आचारसंहिता विपरित हुने क्रियाकलाप रोक्न निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ

जर्मनीको कम्युनिष्ट पार्टीसँगको सम्बन्ध घनिष्ट बनाइन्छ : प्रवक्ता श्रेष्ठ

काठमाडौँ, ४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल र जर्मनीको कम्युनिष्ट पार्टीबीच लामो र घनिष्ट सम्बन्ध रहेको बताउनुभएको छ । नेकपाको विदेश विभागको आयोजनामा नेपाल

नेकपा सचिवालय बैठकः ओलीले सरकार र दाहालले पार्टी सञ्चालन गर्ने निर्णय

काठमाडौँ, ४ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले पार्टी र सरकारको भूमिकालाई प्रभावकारी बनाउन अध्यक्षद्वयको कार्यविभाजन टुङ्गो लगाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अध्यक्ष एवं

उपनिर्वाचन सार्थक सन्देश प्रवाह गर्ने अवसर : काँग्रेस

काठमाडौँ, ३ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले उपनिर्वाचन केही पदको मात्र भए पनि समग्रमा सरकार, प्रतिपक्ष र अन्य दलसँगै मतदाताका लागि पनि परीक्षा र अवसरको घडी भएको जनाएको

उपनिर्वाचन लक्षित कांग्रेसको प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौँ, ३ मङ्सिर : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यही मङ्सिर १४ गते हुने उपनिर्वाचनका लागि पार्टीको प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.