
काठमाडौँ, २० कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले नयाँ दिल्लीले भर्खरै मात्र नेपालका भूभाग कालापानी र लिपुलेक भारतको नयाँ नक्सामा पारेको भन्ने समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस

राँझा, १९ कात्तिक : बाँकेको कोहलपुर निवासी पुराना कम्युनिष्ट नेता तिलक परियार प्रदेश प्रमुखमा नियुक्त भएपछि बाँकेवासी खुशी भएका छन् । दुई पटक सांसद हुनुभएका परियारलाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश

काठमाडौँ, १९ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीयता कार्यान्वयनका क्रममा संस्थापक रहेका प्रदेश प्रमुखहरुलाई समयावधिसम्म कार्य गर्न नदिएर सरकारले गरेको बर्खास्तीले सहमतिको राजनीतिलाई थप बिथोल्ने जनाएको छ ।

भीमदत्तनगर, १९ कात्तिक : सुदूरपश्चिममा पार्टीप्रति बफादार र इमान्दाररूपमा खटिनुभएका नेपाल कम्युनिस्ट पार्टीका अग्रज नेता गोविन्दप्रसाद कलौनी कर्णाली प्रदेश प्रमुख बन्नुभएको छ । विसं २०४८ देखि डडेल्धुराबाट राजनीतिमा होमिनुभएका कलौनी

रामबहादुर थापा । बागलुङ, १९ कात्तिक : बागलुङ–२ (ख) मा हुने उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता, कार्यकर्ता आफ्नै उम्मेदवार हुनुपर्ने पक्षमा थिए । एक्लै लडे पनि

हरि बाँस्तोला र कृष्ण दवाडी । पोखरा, १९ कात्तिक : कास्कीका कम्युनिष्ट नेता सोमनाथ अधिकारी (प्यासी) प्रदेश नं १ को प्रदेश प्रमुखमा नियुक्त हुनुभएको छ । नेपालको वामपन्थी आन्दोलनमा लामो

चितवन, १९ कात्तिक: अमिक शेरचन राजनीतिसँगै इमान्दार, सदाचार र सादगी जीवन जिउने थोरै व्यक्तित्वमध्येमा पर्नुहुन्छ । जीवनको लामो समय भूमिगत र अर्धभूमिगत बिताउनुभएका उहाँ निर्भीक, निडर र इमान्दार पनि हुनुहुन्थ्यो

रौतहट, १८ कात्तिक : सरकारी वकिल कार्यालय रौतहटले नेपाली काङ्ग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद अफताब आलमसहित १० जनालाई जन्मकैदसहित तीन वटा कसुरमा जिल्ला अदालत रौतहटमा आज मुद्दा दर्ता गरेको छ

काठमाडौँ, १८ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले सरकारको गतिमा काम गर्नका लागि नयाँ प्रदेश प्रमुखको सिफारिस गरिएको बताउनुभएको छ । नेकपाको आज प्रधानमन्त्री निवास बालुटावारमा बसेको

काठमाडौँ, १८ कात्तिक : काठमाडौँ जिल्ला अदालतले जबर्जस्ती करणी गरेको अभियोग लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासले