राजनीति

‘बाह्य सम्पर्क र सम्बन्ध असाध्यै राम्रो’ : परराष्ट्रमन्त्री ज्ञवाली

भक्तपुर, २७ साउन : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतसँग विश्वासको आधार निर्माण भइसकेको र चीनसँग बृहत्तर विकास साझेदारीको खाका तयार पारिएको बताउनुभएको छ । भक्तपुरमा आयोजित एक अन्तक्र्रियामा उहाँले ‘समृद्ध नेपाल,

चुहिन थाल्यो कर्णाली प्रदेशको सभाहल

सुर्खेत, २६ साउन : सिँचाइ डिभिजन कार्यालय सुर्खेतको हलमा अस्थायीरूपमा सञ्चालन हुँदै आएको कर्णाली प्रदेशको सभाहलमा पानी चुहिन थालेको छ । अलि बढी पानी पर्ने बित्तिकै सभाहल चुहिन थाल्छ ।

जनता र सांसदको चिन्ताप्रति सरकार र पार्टी गम्भीर

रत्ननगर, २६ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ले जनता र सांसदले देखाएको चिन्ता र गुनासोप्रति सरकार र पार्टीले गम्भीर समीक्षा गरिरहेको बताउनुभएको छ । चितवनको भरतपुर

देशको आर्थिक अवस्थामा छिट्टै सुधारआउने : प्रधानमन्त्री ओली

काठमाडौँ, २५ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रदेश नं ५ का सांसदसँगको

लोहनीको एकीकृत राप्रपा (राष्ट्रवादी) र भट्टराई नेतृत्वको नेपाली काँग्रेस (बीपी) बीच एकीकरण हुने

काठमाडौँ, २५ साउन : एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) का अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले नेपाली काँग्रेस(बिपी) सँग चाँडो एकता हुने बताउनुभएको छ । पार्टी निकट युवा शक्तिले आज यहाँ आयोजना

सुशासनको अवस्था कमजोर

ललित सिंह । बझाङ, २५ साउन : जिल्लाका सबै स्थानीय तहमा सुशासनको अवस्था कमजोर रहेको जनगुनासो आउन थालेको छ । स्थानीय तहमा सुशासन अभिवृद्धि गर्नका लागी कुनै पनि पहल नभएपछि सुशासनको अवस्थामा

राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक

पोखरा, २५ साउन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्थासहितको लोकतन्त्र वर्तमानमा पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभएको छ । राप्रपा गण्डकी प्रदेश कार्यालयको पोखरामा शुभारम्भ गर्दै उहाँले आम नागरिक

आपराधिक गतिविधि गरेका कारण विश्वकर्मा पक्राउ : गृहमन्त्री थापा

चितवन, २५ साउन : गृहमन्त्री रामबहादुर थापाले नेकपाका नेता खड्गबहादुर विश्वकर्माले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरिएको बताउनुभएको छ । भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल

मंगलादेवीको योगदानको चर्चा

ललितपुर, २४ साउन : नेपाली काँग्रेसका नेताहरुले महिलाको राजनीतिक अधिकार स्थापित गर्नका लागि मंगलादेवी सिंहको अतुलनीय योगदान रहेको बताएका छन् । नेपाल महिला संघको ७१औँ स्थापना दिवस पारेर नेपाल महिला

भ्रष्टाचार नियन्त्रणका लागि सदाचार र निष्ठा आवश्यक

काठमाडौँ, २४ साउन : आफू अनुकूलको नीति, कानून निर्माण गरेर भ्रष्टाचारलाई संस्थागत गर्ने गरिएको भन्दै भ्रष्टाचार नियन्त्रणमा सबैको सदाचार र निष्ठा हुनुपर्नेमा वक्ताले जोड दिएका छन् । ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई)

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.