राजनीति

राज्यको जिम्मेवारीमा रहेकालाई कार्यकारी पद नदिने नेकपाको निर्णय

प्रकाश सिलवाल । काठमाडौँ, २४ साउन : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सरकार, संसद् र स्थानीय तहको मुख्य जिम्मेवारीमा रहेका नेता कार्यकर्तालाई कुनै पनि स्तरको पार्टी कमिटीको कार्यकारी पदमा नराख्ने भएको छ । प्रधानमन्त्री

लामाको सम्पति जफत र एक वर्ष कैद फैसला

काठमाडौँ, २४ साउन : विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा गणेश लामालाई दोषी ठहर गरी एक वर्ष कैद र रु एक करोड बिगो बराबरको सम्पति जफत गर्ने फैसला सुनाएको छ ।

विप्लव समुहका प्रवक्ता एवं पूर्वमन्त्री विश्वकर्मा (प्रकाण्ड) पक्राउ

    काठमाडौँ, २३ साउन : महानगरीय प्रहरी परिसर काठमाडौँले नेकपाका केन्द्रीय प्रवक्ता एवं पूर्वमन्त्री खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)सहित तीन जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले मकवानपुरको हेटौँडाबाट काठमाडौँ आउँदै

अनेरास्ववियूका तीनवटै उपसमितिले प्रतिवेदन बुझाए

काठमाडौँ, २३ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को एकताको निम्ति गठित तीनवटै उपसमितिले कार्यदललाई आआफ्नो प्रतिवेदन बुझाएका छन् । अन्तरिम विधान

पुनःनिर्माण आशालाग्दो गतिमा : प्राधिकरण

काठमाडौँ, २३ साउन : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पपछिको पुनःनिर्माण आर्थिक वर्ष २०७४/७५ मा आशालाग्दो भएको निष्कर्ष निकालेको छ । गत आवमा भएका प्रगतिको समीक्षा गर्न प्राधिकरणले आयोजना गरेको कार्यक्रममा सचिव

सङ्घीयता कार्यान्वयन गर्न १० अर्ब ऋण

काठमाडौँ, २३ साउन : सङ्घीयता कार्यान्वयन, समावेशी विकास तथा वित्तीय क्षेत्र सुधार र सुदृढीकरणका निम्ति विश्व बैंकले नेपाल सरकारलाई रु १० अर्ब ऋण सहायता उपलब्ध गराउने भएको छ । नेपालको

देउवा विदेश हिंडेपछि संवैधानिक परिषद् बैठक अर्को साता

काठमाडौँ, २३ साउन : नयाँ प्रधानन्यायाधीश सिफारिश गर्न संवैधानिक परिषद्को बैठक आगामी साता मात्रै बस्ने भएको छ । आजका लागि तय भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर

हलिया व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ, २३ साउन : राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले राष्ट्रिय तथा स्थानीय समस्याको समाधानका बारेमा सरकारलाई ध्यानाकर्षण गराउनुभएको छ । बैठकमा विशेष समयमा सांसद चक्रप्रसाद स्नेहीले हलिया मुक्तिको घोषणा गरिएको लामो

न्यायापालिकाको रक्षाका लागि काँग्रेस क्रियाशील हुने

काठमाडौँ, २२ साउन : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सर्वोच्च अदालतको प्रधान न्यायाधीश पदका लागि सिफारिश व्यक्ति अस्वीकृत भएको घटनालाई न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षतामाथि कार्यकारिणीको अतिक्रमण भएको आरोप लगाएको छ

छानबिन समितिले मलेठ घटनाबारे जानकारी

राजविराज, २२ साउन : सप्तरी मलेठमा पाँच जनाको ज्यान जाने गरी भएको घटनाको सत्यतथ्य बुझ्न प्रदेश नं. २ सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिले आज यहाँ आवश्यक जानकारी लिएको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.