राजनीति

राष्ट्रपति भण्डारी स्वदेश फिर्ता, कतार भ्रमण उपलब्धिमूलक

काठमाडौँ, १५ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको औपचारिक भ्रमण पूरा गरी स्वदेश फर्कनुभएको छ । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली

काङ्ग्रेसको चियापानमा एक लाखलाई निम्ता

काठमाडौँ, १५ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विजया दशमी, दिपावली, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्दैछ । चियापान कार्यक्रममा विभिन्न क्षेत्रका करीब एक लाख

‘सेनालाई समयसापेक्ष आधुनिकीकरण गरिने’

काठमाडौँ, १४ कात्तिक : राज्य व्यवस्था तथा सुशासन समितिका सभापति तथा सदस्यलाई नेपाली सेनाको जिम्मेवारी, अपरेशनल गतिविधि, कल्याणकारी कार्य, काठमाडौँ (तराई र मधेश द्रुतमार्ग आयोजना र नेपाली सेनाको सङ्गठन तथा

नेपालमा लगानी गर्न कतारका उद्योगी व्यापारीलाई राष्ट्रपति भण्डारीको आग्रह

दीपेन्द्र अधिकारी । कतार, १३, कार्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल-कतार व्यावसायिक मञ्चलाई सम्बोधन गर्नुभएको छ। कतार भ्रमणको दोस्रो दिन व्यावसायिक मञ्चलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले नेपालमा ढुक्क भएर लगानी गर्न यहाँका

आपसी सद्भाव खलबल्याउने कार्य मान्य हुँदैन : प्रधानमन्त्री ओली

काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताउनुभएको छ । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय,

नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा एकको मृत्यु, सात जना घाइते

सर्लाही, १३ कात्तिक : रामनगर गाउँपालिकामा आज बिहान नेकपा र काङ्ग्रेस कार्यकर्ताबीच झडप हुँदा गोली लागेर एक जनाको मृत्यु भएको छ । गोली लागेर नेपाली काङ्ग्रेसका कार्यकर्ता रामनगर गाउँपालिका–४ बहुअर्वाका

काङ्ग्रेस महासमिति बैठकका लागि उपसमिति गठन

काठमाडौँ, १३ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले पार्टीको महासमिति बैठकको तयारीका लागि विभिन्न उपसमिति गठन गरेको छ । महासमिति बैठक स्थानीय व्यवस्थापन समितिका संयोजक एवं काङ्ग्रेस जिल्ला कार्यसमिति

प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार

काठमाडौँ, १३ कात्तिक : प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरी सभामुख कृष्णबहादुर महराले स्वास्थ्यलाभको कामना गर्नुभएको छ । महाराजगञ्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थान, मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेण्टरमा उपचाररत प्रधानमन्त्री

सूचना नदिने काङ्ग्रेस मुख्यसचिव पौडेलविरुद्ध पुनरावेदन दर्ता

काठमाडौँ, १३ कात्तिक : आफूले मागेको सूचना उपलब्ध नगराएको भन्दै पथरी शनिश्चरे नगरपालिका–२ मोरङका विमलकुमार सङ्ग्रौलाले नेपाली काङ्ग्रेस पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलविरुद्ध राष्ट्रिय सूचना आयोगमा पुनरावेदन दर्ता गराउनुभएको छ

प्रजातन्त्र प्राप्तिको आन्दोलनमा ठकुरानीको योगदान महत्वपूर्ण

कालिका खड्का । काठमाडौँ, १२ कात्तिक : नेपालको पहिलो महिलामन्त्री द्वारिकादेवी ठकुरानीले सामाजिक न्याय, समानता र प्रजातन्त्र प्राप्तिको आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याउनुभएको छ । नेपाली काङ्गे्रसकी नेत्री समेत रहनुभएकी ठकुरानी २०१६ साल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.