काठमाडौँ, १२ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारी मित्रराष्ट्र कतारको चार दिवसीय औपचारिक भ्रमणमा आज त्यसतर्फ प्रस्थान गर्नुभयो । राष्ट्रपति भण्डारी कतारका अमिर शेख हमाद बीन खालिदा अल थानीको मैत्रीपूर्ण निमन्त्रणामा
चितवन, ११ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही दिनभित्रै तल्लो तहसम्मको पार्टी कमिटी बन्ने बताउनुभएको छ । नेकपा चितवनले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमलाई
काठमाडौँ, ११ कात्तिक : नेपाली काङ्ग्रेस भक्तपुरका वयोवृद्ध नेताद्वय लेखनाथ न्यौपाने र रामबहादुर ठकुरीलाई विशेष सम्मान प्रदान गरिएको छ । सम्मानित हुनुहुने ठकुरी र न्यौपाने नेपाली काङ्ग्रेस, भक्तपुरका पूर्व सभापति
सुरेन्द्रबहादुर नेपाली । काठमाडौँ, ११ कात्तिक : “चौध वर्षको कारावास र त्यसमध्ये चार वर्षको एकल कोठरी बासका समयमा मसँग दुई विकल्प थिए । त्यो पनि मेरो छनोटको विषय थिएन । कि त

प्रकाश सिलवाल/शरद शर्मा । काठमाडौँ, १० कात्तिक : “नेपालका राजनीतिक दल सधैँ झगडा मात्र गर्दैनन् मिल्छन् पनि भन्ने सन्देश हामीले दिँदै आएका छौँ ।” चीनका लागि पूर्व नेपाली राजदूत एवं नेपाल
काठमाडौँ, १० कात्तिक : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले मङ्सिर ५ देखि ९ गतेसम्म काठमाडौँँमा आयोजना हुने महासमितिको बैठकको तयारी शुरु गरेको जनाएको छ । काङ्ग्रेस सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज
काठमाडौँ, १० कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका दोषीलाई कानूनी कारवाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । नेपाल तरुण दल स्थापनाको ६५औँ वर्षगाँठका अवसरमा
भीमदत्तनगर, १० कात्तिक : झण्डै डेढ वर्ष अघि सीमा रक्षाका क्रममा भारतीय सुरक्षाकर्मीको गोली लागेर कञ्चनपुरको पुनर्वास नगरपालिका–८ का गोविन्द गौतमले शहादत प्राप्त गर्नुभयो । नेपाल–भारत सीमा क्षेत्र पर्ने यहाँको
काठमाडौँ, ९ कात्तिक : त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा बद्रीनारायण गौतमद्धारा लिखित ‘गणेशमान सिंह र नेपालको प्रजातान्त्रिक आन्दोलन’ पुस्तक नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले विमोचन गर्नुभयो । गणेशमान सिंह फाउण्डेशनको सहयोगमा
काठमाडौँ, ९ कात्तिक : निर्वाचन आयोगले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)लाई आधिकारिता प्रदान गरेको छ । आयोगको आज बसेको इजलाशबाट नामसम्बन्धी विवादको फैसला गर्दै सो निर्णय गरेको हो । ‘राजनीतिक