
काठमाडौँ, १८ कात्तिक : वाम बुद्धिजीवी एवं मानवाधिकारकर्मी पद्मरत्न तुलाधरको ७८ वर्षका उमेरमा नर्भिक अस्पतालमा उपचाररत रहँदाकै अवस्थामा आज निधन भएको छ । मस्तिष्काघात भएर अस्पताल भर्ना हुनुभएका उहाँको
अच्युत रेग्मी । काठमाडौँ, १८ कात्तिक : नेपाली काङग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२ औँ महाधिवेशन तोकिएको समयमा हुन सकेन । विसं २०७३ साउनमा सम्पन्न नेविसङ्घको ११औँ महाधिवेशनबाट निर्वाचित नेतृत्वले दुई

बलेवा, १७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाली विशेषतासहितको समाजवाद निर्माणको काम थाल्नुपर्नेमा जोड दिनुभएको छ । नेकपा बागलुङले आज बागलुङ बजारमा आयोजना

बुटवल, १७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देश र जनताको समृद्धि नेकपाबाट मात्रै सम्भव रहेको बताउनुभएको छ । व्यक्तिगत स्वार्थलाई कुल्चिएर जनताको हित र राष्ट्रिय एकतालाई ध्यानमा
उर्लाबारी, १६ कात्तिक : तत्कालीन नेकपा (एमाले) निकट नेपाल लोकतान्त्रिक धिमाल सङ्घ र नेकपा माओवादी केन्द्र निकट धिमाल राष्ट्रिय मुक्ति मोर्चा नेपालबीच एकता भएको छ । धिमाल जातीय विकास केन्द्रमा
शरद शर्मा । काठमाडौँ, १६ कात्तिक : लोकसेवा आयोगले २०५९ सालमा कर्मचारीको अवकाशको उमेरको हदबन्दी ५८ वर्षबाट ६० वर्ष राख्नुपर्ने भनी सरकारलाई दिएको सुझावमा अहिले पनि अलमल देखिन्छ । साठी वर्ष बनाउँदा
काठमाडौँ, १६ कात्तिक : सम्मेलन कूटनीति, बहुपक्षीय वार्ता तथा मानवअधिकारसम्बन्धी सघन तालीम सम्पन्न भएको छ । परराष्ट्र मन्त्रालय र संयुक्त राष्ट्र सङ्घीय तालीम तथा अनुसन्धान संस्था (युनिटार)को संयुक्त आयोजनामा यहाँ

भीष्मराज ओझा । काठमाडौँ, १६ कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा विभिन्न दलका नेताले सहमतीय राजनीतिको आवश्यकतामा जोड दिनुभएको छ । काङ्ग्रेसले विजयादशमी,
काठमाडौँ, १६ कात्तिक : राष्ट्रपति विद्यादेवी भण्डारीले संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाल सरकारको विश्व शान्ति प्रयासप्रतिको निष्ठा र प्रतिबद्धताबमोजिम नेपाली सेनाले दिएको योगदान उदाहरणीय रहेको बताउनुभएको छ

हेटौँडा, १६ कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले भौतिक योजना तथा पूर्वाधारमन्त्री केशव स्थापितलाई पदमुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा १६७ को उपधारा ६९ को अधिकार