भक्तपुर, २५ कात्तिक : नेपाली काङ्ग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले पार्टीभित्र एकता र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस भक्तपुर जिल्ला समितिको संयोजनमा नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिअन्तर्गत आर्थिक
काठमाडौँ, २५ कात्तिक : एकिकरणको बहस चलिरहेकै बेला राष्ट्रिय प्रजातन्त्र पार्टीलाई प्रजातान्त्रिक प्रक्रियाबाट सञ्चालन गर्न नसकेको भन्दै अध्यक्ष कमल थापाको राजीनामा माग गरिएको छ । पार्टीका उपाध्यक्ष दिलविकास राजभण्डारीका अनुसार
काठमाडौँ, २४ कात्तिक :नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र मेलमिलाप आवश्यक रहेको बताउनुभएको छ । प्रजातान्त्रिक विचार समाजले काङ्ग्रेसका संस्थापक नेता सुवर्ण शमशेरको ४१औँ स्मृति दिवसमा प्रकाशित गरेको मुखपत्र ‘चिन्तन’
काठमाडौँ, २४ कात्तिक : विसं २०४६ को जनआन्दोलनका कमाण्डर एवं लौहपुरुष गणेशमान सिंहको १०४औँ जन्मजयन्तीका अवसरमा गणेशमान सिंह फाउण्डेशनले शोभाभगवतीमा आयोजना गरेको कार्यक्रममा स्व सिंहको योगदानको चर्चा गरिँदै उहाँको शालिकमा

भक्तपुर, २२ कात्तिक : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली काङ्ग्रेसभित्रको आपसी झगडाका कारण चुनावमा हार व्यहोर्नुपरेको बताउनुभयो । दीपावली, नेपाल संवत् ११३९ तथा छठ पर्वको अवसरमा नेपाली काङ्ग्रेस भक्तपुर
काठमाडौँ, २२ कात्तिक : नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको त्यागका बारेमा सहीरुपमा पुस्तान्तरण हुन नसकेको बताउनुभएको छ । गोकर्णेश्वर नगरपालिका र बिपी
रोल्पा, २२ कात्तिक : तिहार मनाउन गृह जिल्ला रोल्पा आउनुभएको सभामुख कृष्णबहादुर महराले चियापान कार्यक्रमको आयोजना गर्नुभएको छ । रोल्पा नगरपालिका–१ मेवाङस्थित सभामुख महराको जन्म घर नजिकै रहेको प्राविधिक शिक्षा
बुटवल, २१ कात्तिक : प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले व्यवहारिक रूपमा सङ्घीयताको कार्यान्वयन गरी नागरिकका अपेक्षा पूरा गर्न आफू नेतृत्वको प्रदेश सरकार सङ्कल्पित रहेको बताउनुभएको छ । उहाँले
काठमाडौँ, २० कात्तिक : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो प्रदेशलाई भ्रष्टाचारमुक्त क्षेत्रका रुपमा विकास गर्ने बताउनुभएको छ । प्रदेश नं ३ को नीति तथा योजना आयोगले आयोजना
काठमाडौँ, २० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता केशव स्थापितले आफूलाई प्रदेश नं ३ को भौतिक पूर्वाधारमन्त्रीको जिम्मेवारीबाट पदमुक्त गर्ने मुख्यमन्त्रीको निर्णयविरुद्ध पार्टीभित्र गम्भीर बहसको विषय बनाउने बताउनुभएको छ