राजनीति

नेकपा बैठकमा सरकारका कामको समीक्षा हुने

काठमाडौँ, २ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाले सरकारले जनताका चाहना र आकाङ्क्षा पूरा गर्ने गरी काम गर्नुपर्नेमा जोड दिनुभएको छ । राजधानीमा आयोजित

नेविसङ्घको विवाद आइतबार टुङ्गो लाग्ने

काठमाडौँ, १ मङ्सिर : नेपाली काङ्ग्रेस निकट भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको विगत लामो समयदेखिको विवाद आइतबार टुङ्गो लाग्ने भएको छ । नेविसङ्घको केन्द्रीय कार्यसमितिको समयावधि आइतबार बेलुका सकिँदै गर्दा

संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न नसकिने : अध्यक्ष थापा

काठमाडौँ, ३० : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले एकताका नाममा संवैधानिक राजसंस्था र हिन्दू राष्ट्रको विषयमा सम्झौता गर्न नसकिने बताउनुभएको छ । राप्रपा, राप्रपा (प्रजातान्त्रिक) र एकीकृत राप्रपा (राष्ट्रवादी)का

परराष्ट्रमन्त्री ज्ञवाली शनिबार जापान जादैँ

काठमाडौँ, ३० कात्तिक : परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली आफ्ना जापानी समकक्षी तारो कोनोको निमन्त्रणामा जापानको पाँच दिवसीय भ्रमणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मङ्सिर १ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ ।

विधानविपरीत गच्छदारलाई उपसभापति : नेता केसी

काठमाडौँ, ३० कात्तिक : नेपाली काङ्ग्रेसका नेता अर्जुननरसिंह केसीले सभापति शेरबहादुर देउवाले पार्टीको विधानमा एक जना मात्र रहने व्यवस्थाविपरीत विजयकुमार गच्छदारलाई मनोनित गरेर उपसभापति बनाएको आरोप लगाउनुभएको छ । “गच्छदारलाई

आवधिक निर्वाचनको मिति घोषणाको अधिकार आयोगलाई हुनुपर्छ

काठमाडौँ, ३० कात्तिक : प्रतिनिधिसभा राज्य व्यवस्था समितिका सभापति शशी श्रेष्ठले पैसा हुनेले मात्र निर्वाचन जित्ने प्रवृत्तिको अन्त्य गर्न आवश्यक रहेको बताउनुएको छ । सङ्घ, प्रदेश र स्थानीय तहको निर्वाचनको

पद्मरत्नको १३औँ पुण्यतिथिमा उनको योगदानको चर्चा

काठमाडौँ, ३० कात्तिक : नेपाल संवत् आन्दोलनका प्रणेता, अधिकारकर्मी तथा आदिवासी जनजाति आन्दोलनका अगुवा पद्मरत्न तुलाधर दिवङ्गत भएको १३औँ पुण्यतिथिका दिन आज वसन्तपुरमा आयोजित श्रद्धान्जलि सभामा भाषा, समावेशिता, मानव अधिकार

चार पदाधिकारीमै सीमित तरुण दल

अच्युत रेग्मी । काठमाडौँ, ३० कात्तिक : नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल तरुण दलको दुईवर्षे कार्यकाल चार पदाधिकारीमै सीमित बनेको छ । तेस्रो महाधिवेशन भएको १० वर्षपछि विसं २०७३ कात्तिक २७ देखि

राउतलाई सर्वोच्चमा उपस्थित गराइयो

काठमाडौँ, २९ कात्तिक : राज्य विद्रोहकोे मुद्दामा पक्राउ परेका सिके राउतलाई सर्वोच्च अदालतमा उपस्थित गराइएको छ । रौतहटबाट पक्राउ परेका राउतलाई आज सर्वोच्चमा उपस्थित गराइएको हो । राउतका दाजु जयकान्त

“चीन र भारत दुवै देशसँग मैत्रीपूर्ण सम्वन्ध राख्न चाहान्छौँ”

काठमाडौैँ, २९ कात्तिक : प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार डा राजन भट्टराईले नेपालले भारत र चीनलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध राख्ने बताउनुभएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा सल्लाहकार भट्टराईले राष्ट्रलाई केन्द्रमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.