राजनीति

काङ्ग्रेस उपसभापतिमा गच्छदार मनोनयन

काठमाडौँ, २० कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको उपसभापतिमा पार्टी संसदीय दलको उपनेता विजयकुमार गच्छदार मनोनयन हुनुभएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमसँग

नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल

बनेपा, २० कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्टहरुको एकता दूरगामी महत्वको घटना भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले बनेपामा आयोजना

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काठमाडौँ, २० कात्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ । अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको

राप्रपा एकताको प्रक्रिया शुरु

काठमाडौँ, २० कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को एकता प्रक्रिया शुरु भएको छ । राप्रपाका अध्यक्ष कमल थापा र राप्रपा (प्र) का अध्यक्ष पशुपतिशम्शेर जबराबीच

सङ्घीयताको मर्म बोध नगर्दा प्राप्त उपलब्धी संस्थागत गर्न समस्याः अध्यक्ष दाहाल

नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल नेकपा मोरङले विराटनगर–११ स्थित पाञ्चालीमा सोमबार आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सहभागी हुँदै । साथमा पार्टी महासचिव विष्णु पौडेल । तस्बिरः

अलविदा ! बामपन्थी नेता पद्मरत्न तुलाधरको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौँ, १९ कात्तिक : बामपन्थी नेता पद्मरत्न तुलाधरको राजकीय सम्मानका साथ कर्णदीपमा अन्त्येष्टि गरिएको छ । स्व तुलाधरको पार्थिव शरीरमा उपप्रधानमन्त्री ईश्वर पोखरेलले राष्ट्रिय झण्डा ओढाएर पुष्पगुच्छा चढाई सम्मान गर्नुभएको

मङ्सिर १५ गतेभित्र स्थानीय तहको एकीकरण गर्न निर्देशन

काठमाडौँ, १९ कात्तिक : नेकपा कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नंं ३ ले पार्टी निर्देशनानुसार स्थानीय तहको एकीकरण प्रक्रिया थालेको छ । प्रदेश नं ३ का सचिव आनन्दप्रसाद पोखरेलले पार्टीको निर्देशनानुसार

‘महासमितिको बैठकबाट नेकाले जीवन्त पाउने’

विराटनगर, १८ कात्तिक : नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले अब बस्ने महासमितिको बैठकबाट काङ्ग्रेसले नयाँ जीवन्त प्राप्त गर्ने बताउनुभएको छ । रङको रतुवामाई नगरपालिकाको झुर्कियामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले

राप्रपा एकताका लागि निर्णय लिन अध्यक्ष राणालाई अधिकार

काठमाडौँ, १८ कात्तिक : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसम्पादन समितिको आज बसेको बैठकले समान विचार र सिद्धान्त भएका दलसँग एकताका लागि आवश्यक निर्णय लिने सम्पूर्ण अधिकार अध्यक्ष पशुपतिशम्शेर

‘सुरक्षा समन्वयमा उपप्रधानमन्त्रीको बारा भ्रमण’

काठमाडौँ, १८ कात्तिक : उपप्रधानमन्त्री ईश्वर पोखरेल सम्बन्धित जिल्लाका सुरक्षा निकाय तथा प्रशासन प्रमुखको समन्वयमै बाराका कार्यक्रममा सहभागी हुनुभएको उहाँको सचिवालयले स्पष्ट गरेको छ । रक्षामन्त्री पोखरेल नेपाली सेनाको ‘प्रतिविद्रोेह

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.