राजनीति

नेपाल चीन सम्बन्ध थप फलदायी हुने

काठमाडौँ, ७ कात्तिक : उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल चीनबीचको मैत्रीपूर्ण सम्बन्ध आगामी दिनमा थप फलदायी र प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभएको छ । बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग

तीन पार्टीको एकीकरणका लागि वार्ता

काठमाडौँ, ७ कात्तिक : नेकपा ( क्रान्तिकारी माओवादी ) का उपाध्यक्ष सिपी गजुरेलले जनगणतन्त्र स्थापना गरे मात्र जनताको जीवनस्तरमा परिवर्तन गर्न सकिने बताउनुभएको छ । राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा गजुरेलले

नेकपाको चियापानमा ५० हजारलाई निम्तो

काठमाडौँ, ७ कात्तिक : नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) आगामी शनिबार हुन गइरहेको चियापान कार्यक्रमको तयारी पूरा भएको छ । पार्टी एकतापछि पहिलो पटक विजया दशमी, दीपावली, नेपाल सम्वत् र छठका

ओली र मेरो बीचमा मत भिन्नता छैन : वरिष्ठ नेता नेपाल

घोराही, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो बीचमा कुनै प्रकारको मतभिन्नता नरहेको बताउनुभएको छ । नेकपा दाङले दशैँका अवसरमा आयोजना

विखण्डनवादको पछि नलाग्न अध्यक्ष ‘प्रचण्ड’ को आग्रह

जनकपुरधाम, ६ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश सरकारले राष्ट्र, प्रणाली र संविधानलाई दुर्घटित हुने क्रियाकलाप गर्न नहुने बताउनुभएको छ । दशैँ तिहार तथा

काङ्ग्रेसको चियापान कात्तिक १६ मा

काठमाडौँ, ६ कात्तिक : नेपाली काङ्ग्रेसले विजयादशमी, शुभ दिपावली, नेपाल सम्वत् ११३९, छठलगायत पर्वका अवसरमा आयोजना गर्ने चियापान कार्यक्रम कात्तिक १६ गते शुक्रबार गर्ने भएको छ । कात्तिक ७ गते

उपप्रधानमन्त्री पोखरेल चीनतर्फ

काठमाडौँ, ६ कात्तिक : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल चीनको बेइजिङमा हुने अन्तर्राष्ट्रिय सैन्य सम्मेलनमा भाग लिन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । चीनका रक्षामन्त्री वेइ फेङहेको निमन्त्रणमा आठौँ बेइजिङ

नेकपाका प्रवक्ता श्रेष्ठको राजीनामा अस्वीकृत

काठमाडौँ, ५ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले श्रेष्ठले तीन महीनाअघि दिएको राजीनामा

अहिले पनि काङ्ग्रेस बलियो : महामन्त्री डा कोइराला

विराटनगर, ५ कात्तिक : नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेसको अस्तित्व अहिले पनि बलियो रहेको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँगको सङ्क्षिप्त कुराकानीमा उहाँले सो कुरा बताउँदै जति

रामवीरले राजीनामा दिन नपर्ने, उपनिर्वाचनको बहस अन्त्य

प्रकाश सिलवाल । काठमाडौँ, ४ कात्तिक : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को आजको सचिवालय बैठकले प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले सांसद पदबाट राजीनामा दिन नपर्ने निर्णय गरेसँगै हाललाई उपनिर्वाचनको बहस अन्त्य भएको छ । काठमाडौँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.