राजनीति

अपराधीलाई कारवाही गर्न सञ्चारकर्मीले दबाब दिनुपर्छ : देउवा

धनगढी, ३० पुस : पूर्व प्रधानमन्त्री एवं नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले देशमा हत्या बलात्कार जस्ता आपराधिक घटना बढ्दै गएको भन्दै यस्ता घटनाका अपराधीमाथि कारवाहीका लागि दबाब दिन सञ्चारकर्मीलाई आग्रह

नेविसङ्घमा धमाधम राजीनामा

काठमाडौँ, २९ पुस : नेपाल विद्यार्थी सङ्घ केन्द्रीय समितिका पदाधिकारीले धमाधम राजीनामा दिन थालेका छन् । सङ्घको समयमै महाधिवेशन नभएको भन्दै सहमहामन्त्रीद्वय ललिता सुनार र हरिहर शर्माले राजीनामा दिएका छन्

नेपाल वैज्ञानिक समाजवादतिर नै लाग्नुपर्छ : नेता मानन्धर

श्याम रिमाल । काठमाडौँ, २९ पुस : वरिष्ठ वामपन्थी नेता विष्णुबहादुर मानन्धरले यस्तो नेपाल कम्युनिष्ट पार्टीलाई संसदीय र शान्तिपूर्ण रुपबाट बहुमत प्राप्त सरकार भएको यस स्थितिबाट समाजवादतिर हिँडेमा संसारमा नै नमूना देखाउन

अभियान नरोकिने संयोजक मिश्रको भनाइ

काठमाडौँ, २८ पुस : विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले एउटा समूहले पार्टी फुटाएर गएपनि आफ्नोे अभियान नरोकिने बताउनुभएको छ । पार्टी फुटपछि आफ्नो धारणा सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा

नेता अधिकारी अस्वस्थ

काठमाडौँ, २८ पुस : पूर्व उपप्रधानमन्त्री तथा नेकपाका नेता भरतमोहन अधिकारी अस्पताल भर्ना हुनुभएको छ । छातीमा सङ्क्रमण देखिएपछि ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा गत सोमबार भर्ना गरिएको उहाँका स्वकीय सचिव

विवेकशील साझा पार्टीमा विभाजन

काठमाडौँ, २७ पुस : विवेकशील साझा पार्टी विभाजन भएको छ । पार्टीका वैचारिक दृष्टिकोणमा असहमति जनाउँदै नेता उज्वल थापाको नेतृत्वमा एक समूह विभाजित भएको हो । नयाँ दल दर्ताका लागि

सरकार सांसदप्रति उत्तरदायी भएन : काङ्ग्रेस

काठमाडौँ, २५ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकार सांसदप्रति उत्तरदायी हुनुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको सुरुआतमै काङ्ग्रेसका सांसद उठेपछि सभामुख कृष्णबहादुर महराले

काङ्ग्रेसकोे अडान : सार्वजनिक वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्छ

काठमाडौँ, २४ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रधानमन्त्रीको सार्वजनिक वक्तव्यमाथि प्रतिनिधिसभामा प्रश्न गर्न पाउनुपर्ने अडानलाई यथावत् राखेको छ । काङ्ग्रेस संसदीय दलको आजको बैठकले प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुखले

मनाङेले भेटे सभामुख र मुख्यमन्त्री, शपथको माग

पोखरा, २३ पुस : प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेट्नुभएको छ ।

राजनीतिलाई सेवामुखी बनाउनुपर्छ : वरिष्ठ नेता पौडेल

कावासोती, २३ पुस : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सिद्धान्तनिष्ठ, सेवा र विकासमुखी बनाएर राजनीतिलाई सम्मानित बनाउनुपर्ने धारणा व्यक्त गर्नुभएको हो । “मैले बुझेको राजनीति सेवा हो, यहाँ सेवा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.