राजनीति

लोकतन्त्रको सवालमा सम्पूर्ण पार्टी एक हुनुपर्छ : वरिष्ठ नेता पौडेल

चितवन, ४ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र, राष्ट्रियता, सुशासन, शान्ति सुरक्षा र विकासका सवालमा सम्पूर्ण पार्टी एक भएर अगाडि बढ्नुपर्ने बताउनुभएको छ । प्रेस युनियन चितवन

जहाज खरीदमा जो दोषी भए पनि कार्वाही हुनुपर्छ : नेता कोइराला

कलैया, ३ माघ : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर काइरालाले वर्तमान सरकारले विकास र समृद्धिको क्षेत्रमा काम गर्न नसकेको आरोप लगाउनुभएको छ । उहाँले बाइड बडी जहाज खरीद प्रकरणमा

पार्टी एकताले गति लिएन : नेता रावल

अछाम, ३ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले पार्टी एकताको कामले गति लिन नसकेको बताउनुभएको छ । प्रेस सङ्गठनद्वारा अछाम सदरमुकाम मङ्गलसैनमा आयोजित पत्रकार

प्रजातान्त्रिक सेनानी रावलको निधन

काठमाडौँ, ३ माघ : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यालयले पर्साका पुराना नेता गणेशशरण रावलको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ । प्रजातन्त्र सेनानी एवं नेता रावलको

नेविसङ्घलाई दैनिक कार्य सञ्चालन गर्न निर्देशन

काठमाडौँ, २ माघ : नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत

‘डा केसी कम्युनिष्ट विरुद्ध लागेको नेकपाका नेता भट्टराईको आरोप

इलाम, २ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले यहाँ आज आयोजना

डा केसीको अनशनप्रति सरकार गम्भीर बनोस् : काङ्ग्रेस

भीष्मराज ओझा । काठमाडौँ, २ माघ : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले डा गोविन्द केसीले थाल्नु भएको आमरण अनशन आठ दिन पुग्दै गर्दा उहाँको बिग्रदै गएको स्वास्थ स्थिति र सरकारको संवेदना शुन्य

पार्टी फुट्नु दुखद : विवेकशील साझा पार्टी

काठमाडौँ, १ माघ (रासस) : विवेकशील साझा पार्टीको बैठकले फुटका बारेमा समीक्षा गरेको छ । पूर्वनिर्धारित समयअनुसार सोमबारदेखि आजसम्म पार्टी केन्द्रीय कार्यालय बखुण्डोलमा बसेको केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै

नेता खनाल र चिनियाँ कम्युनिष्ट पार्टीका नेताबीच भेटवार्ता

काठमाडौँ, १ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालसँग चिनियाँ कम्युनिष्ट पार्टीको प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ । आज बिहान डल्लुस्थित खनाल निवासमा उक्त पार्टीका

‘काङ्ग्रेस नेताका नामका अस्पताल विघटन गर्न खोजेको पौडेलको आरोप

काठमाडौँ, ३० पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले वर्तमान सरकारले आफ्नो पार्टीका नेताका नाममा स्थापना भइसकेका अस्पताल विघट्न गर्न खोजेको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । काङ्ग्रेस वरिष्ठ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.