राजनीति

अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा नेपालको चुनौती

काठमाडौँ, २३ पुस : पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एशिया प्यासिफिक सम्मेलनमा होली वाइन र क्रिश्चियनसँग आफूलाई जोडेर आएका विषयलाई पुष्टि गर्न चुनौती दिनुभएको छ । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा

नयाँ क्रान्तिको शुरुआत भयो : अध्यक्ष दाहाल

बुटवल, २२ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको आन्दोलनबाट एकात्मक व्यवस्थाको अन्त्य भई समाजवादतर्फ उन्मुख नयाँ क्रान्तिको शुरुआत भएको बताउनुभएको छ । सङ्घीय

गुटमा नलाग्न वरिष्ठ नेता पौडेलको निर्देशन

चितवन, २२ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गुटको पछि नलाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको छ । प्रजातन्त्रका सेनानी रघुनाथ अधिकारीको १३औँ दिनको पुण्यतिथिमा उहाँको निवास खैरहनीमा नेपाली काङ्ग्रेस

प्रधानमन्त्रीलाई प्रश्न सोध्ने अवसर नपाएको भन्दै काँग्रेसका सांसदको विरोध

काठमाडौँ, २२ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले वाइड बडी विमान खरीदलगातका विषयमा संसदलाई जवाफ नदिएको भन्दै सांसद गगनकुमार थापाले विरोध जनाउनुभएको छ । प्रधानमन्त्री ओलीले आजको बैठकमा सार्वजनिक महत्वका

वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्छ : सभापति देउवा

उर्लाबारी, २१ पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइडबडी विमान प्रकरणमा जोसुकै भए पनि कारवाही हुनुपर्नेमा जोड दिनुभएको छ । पार्टीको भ्रातृ सङ्गठन नेपाल राष्ट्रिय मगर सङ्घको आयोजनामा मोरङको

फोरम नेपालले बुझायो प्रधामन्त्रीलाई स्मरणपत्र

काठमाडौँ, २१ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीलाई सङ्घीय समाजवादी फोरम नेपालले मुलुकलाई चाँडै नै आर्थिक समृद्धि हासिल गर्न सरकारले चालेको कदमलाई प्रभावकारीरुपमा लैजान माग गर्दै आज लागि स्मरण पत्र

काङ्ग्रेसको बैठक माघ १० मा

काठमाडौँ, २१ पुस : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी आगामी माघ १० गते

‘माघ १० गतेभित्र तल्लो तहसम्म एकता टुङ्गिन्छ’

दमौली, २० पुस : उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले आगामी माघ १० गतेभित्र पार्टीको तल्लो तहसम्म एकता टुङ्गिने बताउनुभएको भएको छ । तनहुँको शुक्लागण्डकी नगरपालिकामा आज आयोजित कार्यकर्ता भेटघाटमा नेकपाका

चौधरीलाई शपथ गराइकोमा राष्ट्रिय जनमोर्चाद्वारा विरोध

काठमाडौँ, २० पुस : राष्ट्रिय जनमोर्चाले टीकापुर काण्डका अभियुक्त सांसद रेशमलाल चौधरीलाई प्रतिनिधिसभा सदस्यको शपथ गराइकोप्रति विरोध गरेको छ । पार्टीका अध्यक्ष चित्रबहादुर केसीले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा उक्त

नेविसङ्घद्वारा साढे छ लाख नयाँ सदस्यता वितरण

काठमाडौँ, २० पुस : नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घले देशभर छ लाख ५० हजार नयाँ सदस्यता वितरण गरेको छ । बाह्रौँ महाधिवेशन नजिकिएसँगै नेविसङ्घले काठमाडौँ उपत्यकाबाहेक ७४

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.