राजनीति

सदरखोर डिल्लीबजारबाट सिंहदरबार पुगेर चौधरीले लिए शपथ

काठमाडौँ, १९ पुस : प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गरेका छन । सिंहदरबारमा आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उहाँलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को

पृथ्वी जयन्तीमा सार्वजनिक बिदाको माग

काठमाडौँ, १८ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले यही पुस २७ गते पृथ्वी जयन्तीलाई राष्ट्रिय पर्वको रुपमा मनाउन सार्वजनिक बिदाको माग गरेको छ । धूम्रबराहीस्थित केन्द्रीय कार्यालयमा

भू–उपयोग नीति चाँडो ल्याउन सुझाव

काठमाडौँ, १८ पुस : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता, पूर्वमन्त्रीहरुले भूमिको वैज्ञानिक वर्गीकरण र उपयोग नीति चाँडो ल्याउन सुझाव दिनुभएको छ । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री

बिपी कुनै पार्टीको होइन, सम्पूर्ण नेपालीको सम्पत्ति

काठमाडौँ, १८ पुस : नेपाली काङ्ग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बिपी) कोइरालालाई विभिन्न पार्टीका नेताले कुनै एक पार्टीको मात्र नेता नभई सम्पूर्ण नेपालीको सम्पत्तिका रुपमा लिनुपर्ने धारणा व्यक्त गर्नुभएको छ ।

काङ्ग्रेस संसदीय दलको कार्यसमितिमा सदस्य मनोनीत

काठमाडौँ, १८ पुस : नेपाली काङ्ग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले पार्टी संसदीय दलको कार्यसमितिमा चारजना सदस्य आज मनोनीत गर्नुभएको छ । नेपाली काङ्ग्रेस संसदीय दलको सचिवालयका अनुसार

पार्टी एकताको डाडुपन्यु सभापतिको हातमा छ : वरिष्ठ नेता पौडेल

गोरखा, १७ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको आन्तरिक एकताबद्ध बनाउने कुरा पार्टी सभापतिमा भर पर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन गोरखाको जिल्ला अधिवेशनलाई उद्घाटन गर्दै

दुई नेताले हात मिलाउँदैमा पार्टी भित्र एकता हुँदैन : नेता पौडेल

दमौली, १७ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई नेताले हात मिलाउँदैमा पार्टी भित्र एकता नहुने बताउनुभएको छ । काङ्ग्रेस बन्दीपुर गाउँपालिका–१ ले आज नाहालामा आयोजना गरेको कार्यकर्ता

सरकारले सिन्कोसम्म भाँच्न नसकेको राणाको आरोप

काठमाडौँ, १६ पुस : राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशम्शेर जबराले देश विकासका लागि वर्तमान सरकारले सिन्कोसम्म भाँच्न नसकेको आरोप लगाउनुभएको छ । राजधानीमा आयोजित एक साक्षात्कार कार्यक्रममा उहाँले भन्नुभयो, “विसं

दश दिनभित्र प्रतिवेदन तयार पार्न अध्यक्षद्वयको निर्देशन

काठमाडौँ, १६ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले गठन गरेको कार्यदलले आगामी दश दिनभित्र एकता प्रक्रियामा बाँकी रहेका काम टुङग्याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको छलफलमा

‘हामी मेलमिलाप चाहन्छौँ, तर सरकार चाहँदैन’

काठमाडौँ, १६ पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आफूहरुले मेलमिलाप चाहे पनि सरकारले नचाहेको आरोप लगाउनुभएको छ । त्रिचालीसौँ राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा काङ्ग्रेस काठमाडौँले आयोजना गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.