राजनीति

कर्मचारी समायोजन अध्यादेशप्रति काङ्ग्रेसको विरोध

काठमाडौँ, ११ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको आजको बैठकमा ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ प्रस्तुत हुने क्रममा विरोध जनाएको छ ।  बैठकमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु

राजनीतिक आन्दोलनका उपलब्धि संस्थागत गर्नुपर्छ : प्रम ओली

काठमाडौँ, ११ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनहरु सफल हुने तर तिनका उपलब्धिको संरक्षण नहुने अवस्थाको अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संयुक्त संसदीय दल

काङ्ग्रेसले संसद्मा जनसरोकारका मुद्दा उठाउने : प्रमुख सचेतक खाँण

काठमाडौँ, ११ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले सङ्घीय संसद्का दुवै सदनमा जन सरोकारका मुद्दा उठाउने निर्णय गरेको छ ।  काङ्ग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आज बसेको प्रतिनिधिसभा र

संविधान कार्यान्वयन र समृद्धिका लागि साझा सहमति आवश्यक छ : अध्यक्ष दाहाल

काठमाडौँ, ११ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले संविधान कार्यान्वयन, विकास र समृद्धिको मार्गमा मुलुकलाई लैजाने विषयमा दलहरुबीच साझा सहमतिको आवश्यकता रहेको बताउनुभएको छ ।  सङ्घीय संसद्को

राष्ट्रियसभा बैठक : सबै दलका आआफ्नै भनाइ

काठमाडौँ, ११ पुस : राष्ट्रियसभाको बैठकमा बोल्ने अधिकाँश सांसदहरुले समसामयिक विषयमा आ–आफ्ना धारणा व्यक्त गर्नुभएको छ ।  आजदेखि शुरु भएको राष्ट्रियसभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का राष्ट्रियसभा

राष्ट्रिय अभिभारा पूरा गर्न बैठक महत्वपूर्ण : अध्यक्ष दाहाल

काठमाडौँ, ११ पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका बैठकमा प्रस्तुत गरिएको राजनीतिक प्रतिवेदनमा विभिन्न सदस्यले राख्नुभएका विचार तथा जिज्ञासाको अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ ले आज जवाफ दिनुभएको छ । 

‘सरकार अझै सशक्त’ : प्रवक्ता श्रेष्ठ

पोखरा, १० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटीको बैठकपछि पार्टी र सरकार अझै सशक्त रुपमा अघि बढ्ने बताउनुभएको छ ।  प्रेस सङ्गठन

मूल्यमान्यता सहितको राजनीतिमा जोड

पोखरा, १० पुस : बुकवर्म फाउण्डेसन र -यान्डम रिडर्स सोसाइटीद्वारा पोखरामा आयोजित आईएमई नेपाल लिटरेचर फेस्टिभल अन्तर्गतको ‘अबको नेतृत्व : कसको, कस्तो ?’ विषयक संवाद कार्यक्रममा मूल्य सहितको राजनीति वर्तमानको

बुधबार नेकपाको पुनः बैठक बस्दै

काठमाडौँ, १० पुस : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका ४६ सदस्यले पार्टी र सरकार सञ्चालनबारे राखेका सुझावलाई समेटेर बुधबार बस्ने बैठकमा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र

बैठकपछि साङ्गठनिक एकता पूरा गरिने : प्रवक्ता श्रेष्ठ

कास्की, १० पुस : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीको जारी स्थायी कमिटी बैठकपछि तल्ला कमिटी र जनवर्गीय सङ्गठनको एकता पूरा गरिने बताउनुभएको छ ।  पार्टीको गण्डकी प्रदेश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.