राजनीति

संविधानअनुसार विधान बनाउने पहिलो पार्टी काङ्ग्रेस

भीष्मराज ओझा । काठमाडौँ, ९ पुस : नेपाली काङ्ग्रेस संविधानमा व्यवस्था भएको सङ्घीयता र समावेशीतालाई पार्टी विधानमा व्यवस्था गर्ने पहिलो पार्टी बनेको छ ।  काङ्ग्रेसको गत मङ्सिर २८ देखि यही पुस

सरकार विपक्षी दलको भूमिकालाई गौण गर्न खोज्दैछ : काङ्ग्रेस

काठमाडौँ, ८ पुस : नेपाली काङ्ग्रसले लोकतन्त्रको संस्थागत विकासमा सत्ताधारी दलसँगै विपक्षी दलको स्थान र भूमिका महत्वपूर्ण हुने भए पनि सरकारले दुई तिहाइ बहुमतको आडमा विपक्षी दलको भूमिकालाई गौण गर्न

काङ्ग्रेसमा एकता नचाहनेहरु परास्त भएका छन् : सभापति देउवा

काठमाडौँ, ८ पुस : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको महासमिति बैठक सफलतापूर्वक सम्पन्न भएसँगै पार्टीमा एकता नचाहने परास्त भएको बताउनुभएको छ ।  महासमिति बैठकको समापन समारोहलाई आज यहाँ सम्बोधन

‘जनताप्रति समर्पित शन्त नेता भट्टराई’ : प्रधानमन्त्री ओली

काठमाडौँ, ८ पुस : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र नेपालीको हितमा आफू डटेर लाग्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।  ‘शन्त नेता कृष्णप्रसाद भट्टराईको ९५औँ जन्मजयन्ती’का अवसरमा गोदावरीमा आयोजित कार्यक्रममा

अध्यक्ष ओली नआएपछि नेकपा स्थायी कमिटी बैठक स्थगन

काठमाडौँ, ८ पुस : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको आजको बैठक अन्तिम समयमा आएर स्थगन भएको छ ।  अध्यक्ष केपी शर्मा ओलीको व्यस्तताका कारण आज अपराह्न ४ः३०

काङ्ग्रेस विधानको प्रस्तावनामा सुवर्णको नाम थप

भीष्मराज ओझा । काठमाडौँ, ८ पुस : नेपाली काङ्ग्रेसले पहिलोपटक आफ्नो विधानको प्रस्तावनामा संस्थापकमध्येका एक सुवर्णशम्शेर राणाको नाम राखेको छ । काठमाडौँमा जारी काङ्ग्रेसको महासमिति बैठकमा पेश भएको विधान मस्यौदाको प्रस्तावनामा

नेकपा बैठक : राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो

काठमाडौँ, ८ पुस : सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ( नेकपा)को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।  पार्टी

पार्टीलाई सुधार्न महासमिति बैठकले योगदान पु-यायो : वरिष्ठ नेता पौडेल

दमौली, ८ पुस : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्रका कमजोरी सुधार्नका लागि महासमिति बैठकले महत्वपूर्ण योगदान पु-याएको बताउनुभएको छ ।  गृहजिल्ला तनहुँको दमौलीमा सञ्चारकर्मीसँग वरिष्ठ नेता पौडेलले महासमिति

महासमिति बैठकले नेविसङ्को १२औँ महाधिवेशन प्रभावित

काठमाडौँ, ८ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको महासमिति बैठकका कारण भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घको १२औँ महाधिवेशन प्रभावित बनेको छ ।  नेविसङ्घले पुस २८ देखि ३० गतेसम्म १२औँ

काङ्ग्रेस महासमिति बैठक आज समापन हुँदै, चौध पदाधिकारी, १६७ सदस्यीय केन्द्रीय समिति रहने

भीष्मराज ओझा । काठमाडौँ, ८ पुस : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको नौ दिनदेखि जारी महासमिति बैठक विभिन्न पाँच विषयका प्रतिवेदन पारित गर्दै आज समापन हुदैछ ।  आठ दिनसम्म चलेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.