राजनीति

राप्रपालाई वैकल्पिक शक्ति बनाउँने अध्यक्ष थापाको उद्घोष

हेटौँडा, ८ माघ : राप्रपा अध्यक्ष कमल थापाले कम्युनिष्ट र काङ्ग्रेसको वैकल्पिक शक्तिका रुपमा राप्रपालाई स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । कम्युनिष्टको विचार बोकेर काङ्ग्रेस कम्युनिष्टको विकल्प बन्न नसक्ने

कुटाकुटबीच नेविसङ्घको ओखलढुङ्गा जिल्ला अधिवेशन शुरु

पूर्णप्रसाद न्यौपाने । ओखलढुङ्गा, ७ माघ : नेविसङ्घको जिल्ला अधिवेशनको विषयलाई लिएर काङ्ग्रेसका नेताबीच कुटाकुट भएको हो । आज बिहान ११ बजे नेविसङ्घको १२औँ जिल्ला अधिवेशन उद्घाटनको कार्यक्रम थियो । अधिवेशनमा

प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप भयो : सभापति देउवा

लमजुङ, ७ माघ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले प्रेस स्वतन्त्रता माथि हस्तक्षेप गरी प्रजातन्त्रलाई कमजोर बनाएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन जिल्ला शाखा

काङ्ग्रेसभित्र कुनै गुट–उपगुट छैन : वरिष्ठ नेता पौडेल

वालिङ, ६ माघ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काङ्ग्रेसभित्र सुध्रिने र सुधारिने परिपाटीको विकास गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेस स्याङ्जाले आज वालिङमा आयोजना गरेको कार्यकर्ता

पार्टीमा अनुशासनको खाँचो छ : सभापति देउवा

दमौली, ६ माघ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र अनुशासनको खाँचो रहेको बताउनुभएको छ । तनहुँ काङ्ग्रेसले दमौलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले अनुशासनभन्दा बाहिर गएर कसैले पनि

शहीद कोइरालाको प्रतिमास्थल खण्डहर बन्दै

गोपालप्रसाद बराल । बर्दिवास, ६ माघ : महोत्तरी जिल्लाको मटिहानीस्थित शहीद केशव कोइरालाको स्मारकस्थल खण्डहर बनेको छ । नेपालको प्रजातान्त्रिक आन्दोलनका अथक योद्धा शहीद कोइरालाको मटिहानी नगरपालिका–७ स्थित स्मारकस्थलको संरक्षण र मर्मत

काँग्रेसका पूर्वसांसद नेकपा प्रवेश

काठमाडौँ, ५ माघ : नेपाली काँग्रेसका पूर्वसांसद तीर्थराज भूसाल काँग्रेस परित्याग गरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रवेश गर्नुभएको छ । नेकपाको पार्टी कार्यालय धूम्रवाराहीमा आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष

मुस्लिम पहिचानसहितको समुदाय हो : सभापति देउवा

पोखरा, ५ माघ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले मुस्लिम धर्मावलम्बी आफ्नो धर्मप्रति पूर्ण आस्थावान् र आफ्नै पहिचान बोकेको समुदाय रहेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको पोखरास्थित पार्टी कार्यालयको परिसरमा

पार्टी एकताको सन्देश देशैभरि पुगोस : सभापति देउवा

वालिङ, ४ माघ : नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पु¥याउनुपर्ने बताउनुभएको छ । स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व शिवकुमार अधिकारीको सम्झानामा आयोजित श्रद्धाञ्जलि सभामा

देशैभरि मदन भण्डारी जन्मिएका छन् : नेता खनाल

काठमाडौँ, ४ माघ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले जननेता मदनकुमार भण्डारीका हत्यारा हालसम्म पत्ता नलागे पनि उहाँका विचार दशैभरि फैलिएको बताउनुभएको छ । भण्डारीको राजनीतिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.