राजनीति

काँग्रेस जागरण अभियान : एक महीनामा दुई हजारभन्दा बढी कार्यक्रम

भीष्मराज ओझा । काठमाडौँ, ३० जेठ : नेपाली काँग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काँग्रेस राष्ट्रिय जागरण अभियान’ अन्तर्गत प्रथम चरणको कार्यक्रममा मुलुकभर दुई हजारभन्दा बढी कार्यक्रम आयोजना गरेको छ ।

नेपाली काँग्रेसद्वारा गुठी विधेयक फिर्ता लिन माग

काठमाडौँ, ३० जेठ : प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले धर्म संस्कृति विरोधी भएकाले गुठी विधेयक फिर्ता लिन माग गरेको छ । सभामुख कृष्णबहादुर महराले बैठकको कारवाही शुरु

पार्टी एकतासँगै आचरण सुधार आवश्यक : नेता रावल

चैनपुर, २९ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य एवं पार्टीको सुदूरपश्चिम इञ्चार्ज भीम रावलले कम्युनिष्ट नेता कार्यकर्ताले आचरण सुधार गर्नुपर्ने बताउनुभएको छ । नेकपाको जिल्ला कमिटी सदस्यलाई

चार महिनादेखि नेविसङ्घको तदर्थ समिति बन्न सकेन 

अच्युत रेग्मी । काठमाडौँ, २९ जेठ : नेपाली काङ्ग्रेसको प्रमुख भ्रातृ संस्थाका रूपमा रहेको नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ) को चार महिनादेखि तदर्थ समिति बन्न सकेको छैन । एघारौँ महाधिवेशनबाट निर्वाचित

प्रेसलाई अङ्कुश लगाउनु हुँदैन : नेता रावल

बैतडी, २८ जेठ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सुदूरपश्चिम इञ्चार्ज भीम रावलले प्रेसलाई अङ्कुश लगाउन नहुनेमा जोड दिनुभएको छ । सोमबार बैतडीमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले प्रेसलाई स्वतन्त्ररूपमा

धरौटी रकम नतिरेपछि चन्दका कार्यकर्ता कारागारमा 

हेटौँडा, २७ जेठ : नेत्रविक्रम चन्द नेतृत्व समूहका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको कारागारले जनाएको छ । चन्द समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य दुई कार्यकर्तालाई

‘जागरण अभियानले पार्टीमा नवीन ऊर्जा’ : सभापति देउवा

काठमाडौँ, २६ जेठ : नेपाली काङ्ग्रेसले सञ्चालन गरेको पहिलो चरणको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियान’ले पार्टीमा नवीन ऊर्जा अभिवृद्धि भएको जनाएको छ । पार्टी सभापति शेरबहादुर देउवाले

सरकारले विकासको प्राथमिकता छुट्याउन सकेन : नेता पौडेल 

दमौली, २६ जेठ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले विकासको प्राथमिकता छुट्याउन नसकेको बताउनुभएको छ । नेपाली काङ्ग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत तनहुँ जिल्लामा सञ्चालित पहिलो चरणको एक महीने

विदेशी धर्म भित्रनु विकास होइन : अध्यक्ष थापा

गलकोट, २५ जेठ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दू धर्मलाई मासेर विदेशी धर्म भित्र्याउनु कुनै विकास नभएको बताउनुभएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दू राष्ट्र पुनःस्थापनाका लागि दोस्रो

‘काङ्ग्रेस कार्यकर्ता भन्छन् : परिक्रमीका होइन परिश्रमीका कुरा सुन’ 

भीष्मराज ओझा । काठमाडौँ, २५ जेठ : नेपाली काङ्ग्रेसले गत वैशाख २५ गतेदेखि शुरु गरेको ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’को पहिलो चरण आज समापन हुँदैछ । पहिलो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.