राजनीति

बिपीको राजनीतिक प्रस्तावलाई अस्वीकार गरेकै कारण राष्ट्रियता कमजोर

काठमाडौँ, १८ जेठ : बिपी विचार राष्ट्रिय समाजका संस्थापक सभापति एवं नेपाली काङ्ग्रेसका नेता कुलबहादुर गुरूङले महाधिवेशनको उद्घाटन गर्नुहुँदै बिपीको राजनीतिक प्रस्तावलाई अस्वीकार गरेकै कारण राष्ट्रियता कमजोर भएको, प्रजातन्त्र सङ्कटमा

केपी ओलीले नै पाँच वर्षसम्म सरकार चलाउनुहुन्छ : अध्यक्ष दाहाल

धरान, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण ताका भएको गोप्य सहमतिलाई मिडियाले फरक ढङ्गले व्याख्या गरिदिएको भन्दैं गुनासो व्यक्त गर्नुभएको छ । सुनसरी क्षेत्र

जनतासँग सम्बन्ध सुधार नगरे पार्टी झन् कमजोर : नेता सिंह

काठमाडौँ, १८ वैशाख : नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले पार्टी र जनताबीच सम्बन्ध सुधार हुन नसके पार्टी झन् कमजोर हुने बताउनुभएको छ । पार्टीको रौतहट–काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको ‘राष्ट्रिय

पार्टी एकताको समझदारीलाई अनावश्यक नउचाल्न आग्रह

विराटनगर, १८ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकीकरण इमान्दारीका साथ कार्यन्वयन गरिने बताउनुभएको छ । आज विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टी एकताका समयमा

सङ्घीयता वास्तविकता हो, फर्किन सकिँदैन : सभापति देउवा   

भीष्मराज ओझा । काठमाडौँ, १६ जेठ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुक सङ्घीयतामा गइसकेकाले अब पछाडि फर्कन नसक्ने बताउनुभएको छ । उहाँले सङ्घीयता नेपालका लागि नौलो प्रयोग

‘पार्टी सङ्गठनमा निष्ठापूर्वक काम गर्ने व्यक्ति चुनावबाट डराउने अवस्था’

काठमाडौँ १५ जेठ : नेपाल कम्युनिष्ट पार्टी ( नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउन निर्वाचन प्रणालीलाई परिवर्तन गर्नुपर्ने बताउनुभएको छ । मानव अधिकार तथा शान्ति समाजले आयोजना

काङ्ग्रेसको ‘गणतन्त्र एक दशक’ विषयक गोष्ठी : ‘अन्तिममा वाक्क भएर राजतन्त्रलाई गेटआउट’   

भीष्मराज ओझा । काठमाडौँ, १४ जेठ : नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीले विगतमा पटकपटक प्रजातन्त्रसँगै राजतन्त्रलाई हिँडाउने प्रयास गरे पनि राजाले प्रजातन्त्र नमानेपछि वाक्क भएर राजतन्त्र

नेकपाले नयाँ उचाइ हासिल गर्यो : महासचिव पौडेल

रुपन्देही, १३ जेठ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले

कृष्णसेन ‘इच्छुक’ पत्रकारिता पुरस्कार थापालाई, पत्रकारिताबाट राष्ट्रिय एकता र स्वाधीनतालाई सुदृढ गर्नुपर्छ : दाहाल

काठमाडौँ, १३ जेठ : यस वर्षको ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ सूर्य थापालाई प्रदान गरिएको छ । पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ को १७औँ स्मृति दिवसका अवसरमा प्रेस सङ्गठन

कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद : नेता श्रेष्ठ

भक्तपुर, ११ जेठ : नेकपाका नेता नारायणकाजी श्रेष्ठले दुईतिहाइ कम्युनिष्ट सरकारको गन्तव्य समाजवाद रहेको बताउनुभएको छ । भक्तपुरको खरिपाटीमा मदन भण्डारी एशियाली विद्यालयले सञ्चालन गरेको २१ दिने शैक्षिक तालीमको आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.