राजनीति

नेकपा बैठक : राजनीतिक प्रतिवेदन छिट्टै प्रकाशन गरिने 

काठमाडौँ, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीको वैचारिक, राजनीतिक प्रतिवेदन शीघ्र सम्पादन र प्रकाशन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न बसेको केन्द्रीय सचिवालय

रुदानेको सकारात्मक पाटोको अक्षरशः अनुशरण गरौँ : वरिष्ठ नेता नेपाल 

काठमाडौँ, ७ असार : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले रुपचन्द्र विष्ट ‘रुदाने’ को सकारात्मक पाटोलाई अक्षरशः अनुशरण गर्नुपर्नेमा जोड दिनुभएको छ । थाहा दर्शनका प्रवर्तक रुपचन्द्र विष्टको

समाजवाद सुन्दा प्रिय, कार्यान्वयन चुनौतीपूर्ण : नेता पाण्डे

कास्की, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले समाजवादतर्फको यात्रा चुनौतीपूर्ण रहेको बताउनुभएको छ । नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनको ४०औँ स्थापना दिवसको

नेकपाका वरिष्ठ नेता नेपालद्वारा अधिनायकवादको संस्कार छाड्न नेमकिपालाई आग्रह

भक्तपुर, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले नेपाल मजदूर किसान पार्टीलाई अधिनायकवादको संस्कार त्याग्न आग्रह गर्नुभएको छ । भक्तपुरको सिर्जनानगरमा श्रमजीवी महिला तथा बाल कल्याण

काङ्ग्रेसको केन्द्रीय समिति बैठक असार तेस्रो साता 

काठमाडौँ, ६ असार : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही असार २२ गते आइतबार सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा हुने भएको छ । बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित सदस्यहरुलाई

विप्लव समूहका सर्लाही इञ्चार्ज मारिए

सर्लाही, ५ असार : सर्लाहीको लालबन्दी नगरपालिका–१ लखनदेही नदीको किनारमा प्रहरी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको समूह कार्यकर्ताबीच दोहोरो गोली हानाहान हुँदा प्रहरीको गोलीले सर्लाहीका जिल्ला इञ्चार्ज कुमार पौडेलको मृत्यु

मन्त्रिपरिषद पुनर्गठन हुनसक्छ : अध्यक्ष दाहाल

पोखरा, ५ असार : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मन्त्रिपरिषद पुनर्गठन हुनसक्ने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल कास्कीद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “मन्त्रिपरिषद् पुनर्गठनबारे प्रधानमन्त्रीसँग

सदनको बैठकमा आफूले बोल्न नपाएकामा देउवाको आपत्ति

काठमाडौँ, ४ असार : प्रमुख प्रतिपक्षी दलका नेता एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रमुख प्रतिपक्षी दलका नेताको हैसियतले हिजोको सदनको बैठकमा आफूले बोल्न नपाएकामा आपत्ति जनाउनुभएको छ । उहाँले भन्नुभयो, “मैले

सभामुखले बोल्न समय उपलब्ध नगराएको काङ्ग्रेसको आरोप

काठमाडौँ, ४ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले प्रतिनिधिसभाको बैठकमा पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले बोल्नका लागि समय माग गर्नुभएकामा सभामुख कृष्णबहादुर महराले बोल्न समय उपलब्ध नगराएको आरोप

काङ्ग्रेसद्वारा १८३ जनालाई कारवाही

काठमाडौँ, ३ असार : नेपाली काङ्ग्रेसले विसं २०७४ मा सम्पन्न तीनै तहका निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारका विरुद्धको गतिविधिमा संलग्न विभिन्न जिल्लाका १८३ जनालाई कारवाही गरेको छ । पार्टीको केन्द्रीय अनुशासन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.