राजनीति

जागरण अभियानका प्रतिनिधिसँग काङ्ग्रेसको छलफल जारी

काठमाडौँ, १२ असार : नेपाली काङ्ग्रेसले जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँग छलफल तथा अन्तरक्रिया जारी राखेको छ । पार्टीले बुधबारदेखि शुरु गरेको जागरण अभियानका केन्द्रीय प्रतिनिधिसँगको छलफल तथा अन्तरक्रिया आज बिहान

केन्द्रीय प्रतिनिधिसँग काङ्ग्रेसको अन्तक्र्रिया 

काठमाडौँ, ११ असार : नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को पहिलो चरणमा खटिएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग छलफल एवं अन्तक्र्रिया शुरु गरेको छ ।

काङ्ग्रेसले जागरण अभियानका सम्बन्धमा अन्तरक्रिया गर्दै

काठमाडौँ, १० असार : नेपाली काङ्ग्रेसले ‘हिमाल, पहाड, तराई–मधेश नेपाली काङ्ग्रेस राष्ट्रिय जागरण अभियान’ को प्रथम चरणमा खटाएका ७७ वटै जिल्लाका केन्द्रीय प्रतिनिधिसँग बुधबार छलफल एवं अन्तरक्रिया कार्यक्रम गर्ने भएको

शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्षलाई सँगै लानुपर्छ : अध्यक्ष दाहाल

चितवन, १० असार : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले देशको विकास, समृद्धि र शान्ति प्रक्रियाका बाँकी कार्यभार पूरा गर्न प्रतिपक्ष दल नेपाली काङ्ग्रेससँग मिलेर जानुपर्नेमा जोड दिनुभएको छ ।

जनसम्पर्क समितिको प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौँ, ९ असार : नेपाली काङ्ग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजना एवं नेपाली जनसम्पर्क समिति, डेनमार्कको संयोजनमा डेनमार्कको कोपेनहेगनमा भएको जनसम्पर्क समितिको तीनदिने विश्वस्तरीय प्रशिक्षण कार्यक्रम आज सम्पन्न

पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न : अध्यक्ष दाहाल

चितवन, ९ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकता ढिला भए पनि सफलताका साथ सम्पन्न भएको बताउनुभएको छ । नेकपा चितवनको प्रथम बैठक तथा शपथग्रहण कार्यक्रमलाई

पौडेलको निधन सम्बन्धमा छानबिन प्रक्रिया अघि बढेको छ : गृहमन्त्री

काठमाडौँ, ९ असार : गृहमन्त्री रामबहादुर थापाले भ्रष्टाचाररहित समतामूलक समाज निर्माण गर्न सरकारले ७५१ स्थानमा सामुदायिक प्रहरी सङ्गठन विस्तार गरेको बताउनुभएको छ । प्रतिनिधिसभामा विनियोजन विधेयक, २०७६ माथि सांसदले उठाएका

जनताले अनुभूति गर्ने गरी काम गर्नुपर्छ : अध्यक्ष दाहाल 

चितवन, ९ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय, प्रदेश र सङ्घ सरकारको समन्वयमा जनताले विकासको अनुभूति गर्ने गरी काम गर्न आवश्यक रहेको

राप्रपा महाधिवेशन आगामी जेठमा

काठमाडौँ, ८ असार : राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीयकार्य समितिको विस्तारित बैठकले केन्द्रीय महाधिवेशन आगामी वर्षको जेठभित्र गर्ने निर्णय गरेको छ । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको दिव्योपदेश, महेन्द्रको राष्ट्रवाद र प्रथम जननिर्वाचित

स्थानीय तहमा पनि पार्टी कमिटीले चाँडै पूर्णता पाउँछ : नेता रावल

अछाम, ७ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य तथा पूर्वउपप्रधानमन्त्री भीमबहादुर रावलले स्थानीय तहको पार्टी कमिटीले चाँडै पूर्णता पाउने बताउनुभएको छ । गृहजिल्ला अछाममा रहनुभएका रावलले चौरपाटी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.