राजनीति

जिल्ला इञ्चार्जसहित नेता तथा कार्यकर्ता नेकपामा 

काठमाडौँ, २६ असार : नेत्र विक्रम चन्द समूहका मेची–कोशी ब्यूरो सदस्य एवम् झापा जिल्ला इञ्चार्जसहित केही नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्ने

हिंसाप्रति काँग्रेसको दृष्टिकोण चाहियो : सरकारका प्रवक्ता

काठमाडौँ, २६ असार : सर्लाही घटनालाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संसद् अवरोध गरिरहेका सन्दर्भमा प्रतिपक्षी काँग्रेसको हिंसाबारे दृष्टिकोणबारे स्पष्ट हुन सरकारले आग्रह गरेको छ । सरकारका प्रवक्तासमेत रहनुभएका

काङ्ग्रेसद्वारा सत्तारूढ र विद्रोहीलाई अपिल

काठमाडौँ, २५ असार : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले भोजपुरमा आज प्रहरी जवान सञ्जीव राईले कर्तव्य पालना क्रममा जीवन गुमाएको र नेत्र विक्रम चन्दले नेतृत्व गरेको समूहका कार्यकर्ता निरकुमार राई

नेता सापकोटाविरुद्धको मुद्दामा प्रतिलिपि मगाउन आदेश

काठमाडौँ, २५ असार : सर्वोच्च अदालतले सशस्त्र द्वन्द्वकालमा व्यक्ति हत्याको मुद्दामा पूर्वमन्त्री तथा तत्कालीन माओवादी नेता अग्निप्रसाद सापकोटाविरुद्ध सत्य निरुपण तथा मेलमिलाप आयोगमा परेको उजुरीको प्रतिलिपि मगाउन आदेश जारी गरेको

भोजपुरमा प्रहरी र विप्लव समूहबीच गोली हानाहान, दुईको मृत्यु, एक घाइते

भोजपुर, २५ असार : भोजपुर सदरमुकाममा प्रहरी र नेत्रविक्रम चन्द (विप्लव)समूहबीच गोली हानाहान हुँदा दुई जनाको मृत्यु भएको छ । आज विहान सदरमुकामको हटिया लाइनमा दुबै पक्षबीच गोली हानाहान हुँदा

काङ्ग्रेसले अन्तरिम एकाइ गठनपछि महाधिवेशन प्रक्रिया थाल्ने

काठमाडौँ, २२ असार : नेपाली काङ्ग्रेसले पार्टी विधानको धारा ७२ (४) बमोजिम पार्टी सङ्गठनको अन्तरिम व्यवस्थाअनुसारको गठनपश्चात् १४औँ महाधिवेशनको कार्यतालिका निर्माण गरी प्रक्रिया अघि बढाउने भएको छ । काङ्ग्रेस केन्द्रीय

नेकपाको पार्टी एकता र सरकारको काम कारवाहीबारे संसदीय दलको बैठकमा छलफल

काठमाडौँ, २१ असोज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को संसदीय दलको बैठकमा सांसदहरुले पार्टी एकताको बाँकी काम, सरकारको काम कारवाही तथा समसामयिक राजनीतिक विषयमा सरकार र शीर्ष नेतृत्वको ध्यानाकर्षण गराउनुभएको

सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौँ, २० असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्ट आन्दोलनलाई सफल बनाउन सबै कम्युनिष्ट नेकपामा एकताबद्ध हुनुपर्ने बताउनुभएको छ । नेकपाको पार्टी मुख्यालय धुम्रबाराहीमा पार्टी प्रवेश कार्यक्रममा

सहमति भए नेतृत्वको दाबी गर्दिन : वरिष्ठ नेता पौडेल

चितवन, २० असार : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई एकजुट बनाउन सक्ने नेतृत्व खोज्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले त्यस्तो सहमति

काङ्ग्रेसले अन्तरिम व्यवस्थाअनुसार नै नयाँ संरचना गठन गर्ने

काठमाडौँ, १९ असार : नेपाली काङ्ग्रेसले नयाँ संविधान बमोजिमका संरचनामा पार्टी विधानले निर्दिष्ट गरेको व्यवस्थाअनुरुप नै एकाइहरु गठन हुने स्पष्ट पारेको छ । नयाँ संरचना निर्माण बारे सार्वजनिक भएका अस्पष्टता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.