काठमाडौँ, २ साउन : शताब्दीऔँ पुरानो बहुआयामिक नेपाल–भारत सम्बन्धलाई समयसापेक्ष तुल्याउँदै वर्षौंदेखि समाधान नभएका समस्या वार्ता र संवादका माध्यमबाट हल हुनुपर्नेमा उच्च राजनीतिक नेतृत्वले मतैक्यता प्रकट गरेको छ । भारतको
काठमाडौँ, २ साउन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटको विद्यार्थी सङ्गठन अनेरास्ववियुले अबदेखि कसैसँग पनि चन्दा नलिने निर्णय गरेको छ । अनेरास्ववियु केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा
काठमाडौँ, १ साउन : विसं २०७५ को बिपी कोइराला प्रजातान्त्रिक सेनानी पुरस्कार प्रजातान्त्रिक आन्दोलनका तीन योद्धालाई प्रदान गर्ने घोषणा गरिएको छ । बिपी सङ्ग्रहालय समितिले तेह्रथुमका तेजमान तुम्बाहाम्फे, सुनसरीका रवीन्द्र
काठमाडौँ, ३१ असार : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका क्रममा बाँकी रहेका काम आजै सम्पन्न गर्ने तयारी भइरहेको बताउनुभएको छ । ललितपुर पार्टी कमिटीको पूर्ण बैठकलाई
काठमाडौँ, ३१ असार : राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)ले आगामी साउन ६ र ७ गते उच्चस्तरीय कार्य सम्पादन समितिको बैठक काठमाडौँमा बोलाएको छ । केन्द्रीय कार्यालय चाबहिलमा बस्ने उक्त बैठकमा अध्यक्षद्वय
काठमाडौँ, ३० असार : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सांसदहरुले बाढी, पहिरो र डुबान प्रभावितका लागि राहत स्वरुप पाँच दिनको तलब सहयोग गर्ने भएका छन् । काङ्ग्रेस संसदीय दलले आज
काठमाडौँ, ३० असार : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभाको आजको बैठक स्थगन गरिएको घटनाप्रति आपत्ति जनाउनुभएको छ । संसद्भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीको जिज्ञासामा उहाँले मुलुकमा विपद्
काठमाडौँ, ३० असार : नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठकले पार्टीको नियमावली, २०७६ पारित गरेको छ । आइतबारको बैठकले पार्टीको संशोधित नियमावलीको मस्यौदाउपर प्राप्त सुझावलाई मस्यौदा समितिले सहमतिमा परिमार्जन गर्ने गरी
विराटनगर, २७ असार : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले वर्तमान सरकारलाई आफ्नो पाँच वर्ष अवधिसम्म सञ्चालन गर्न दिनुपर्ने बताउनुभयो । विराटनगर विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले कुनै
भरतपुर, २७ असार : चितवन प्रहरीले विप्लव समूहका सोलुखुम्बु जिल्ला सेक्रेटरी शिवा खड्कालाई पक्राउ गरेको छ । चितवनमा लुकीछिपी बसेको भन्ने विशेष सूचनाको आधारमा खोजतलास गर्दा भरतपुर महानगरपालिका वडा नं