
दमौली, ३१ जेठ : तनहुँको व्यास नगरपालिका–५ स्थित पर्यटकीय गन्तव्य मानहुँकोटमा शनिबार आन्तरिक पर्यटक । बन्दाबन्दी खुकुलो भएसँगै मानहुँकोटमा आन्तरिक पर्यटकको चहलपहल शुरु भएको छ । तस्वीर: कृष्ण न्यौपाने

राजविराज, ३१ जेठ : सप्तरीको भारदहमा अवस्थित प्रसिद्ध कङ्कालिनी भगवती मन्दिर । तस्बिर: अरुणकुमार यादव

काठमाडौँ, ३० जेठ : शिवपुुरी डाँडाबाट देखिएको काठमाडौँ उपत्यकाको दृश्य । पाटन दरबार क्षेत्रमा चहलपहल शुरु लकडाउनको समयावधिमा सुनसान देखिएको पाटन दरबार क्षेत्रमा अहिले चहलपहल शुरु भएको छ । सरकारले

ठिनी, २९ जेठ : हिमाली जिल्ला मुस्ताङ्गको वारागुङ्ग मुक्तिक्षेत्र गाउँपालिका– ३ मा रहेको नुन खानी । नेपालमा आयोडिन नुन आउनुअघि यस खानीबाट नुन निकालेर खाने गरिन्थ्यो । तेताङ्गको नुन खानी

पोखरा,२८ जेठ : बादलुको घुम्टोमुनि पोखराको लेकसाइड । तस्बिरः राधिका कँडेल

गलेश्वर, २८ जेठ : जिल्लामा कुमारी गाउँको नामले परिचित म्याग्दीको रघुगङ्गा गाउँपालिकामा पर्ने विकट गाउँ कुइने । तस्वीर: धु्रबसागर शर्मा

चिप्लेढुंगा,२७ जेठ : पोखरा–१, पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘पौराणिक’ भीमढुङ्गा । पाँच पाण्डव मध्येका माहिला भीमसेनले यस ढुङ्गा उचालेर फालेकाले यसको नाम भीमढुङ्गा रहन गएको जनविश्वास छ । तस्वीरः जमुनावर्षा

पोखरा, २६ जेठ : पोखरा महानगरपालिका–२ मिरुवाबाट देखिएको माछापुच्छ्रे हिमाल । तस्बिरः राधिका कँडेल

दमौली, २३ जेठ : तनहुँको देवघाट गाउँपालिका–५, वसन्तपुरका कृषक ठाकुरकुमारी काफ्ले बारीमा फलेको लिचीसँग । उहाँले यस वर्ष पाँच लाखभन्दा बढीको लिची बिक्री गर्नुभएको छ । तस्वीर: कृष्ण न्यौपाने

काठमाडौँ, १५ जेठ : लकडाउनको ६४औँ दिन पाटन दरबार स्क्वाएरको सुन्दर दृश्य । तस्वीर: चन्द्रकला क्षेत्री