‘पौराणिक’ भीमढुङ्गा

चिप्लेढुंगा,२७ जेठ : पोखरा–१, पृथ्वीनारायण क्याम्पस परिसरमा रहेको ‘पौराणिक’ भीमढुङ्गा । पाँच पाण्डव मध्येका माहिला भीमसेनले यस ढुङ्गा उचालेर फालेकाले यसको नाम भीमढुङ्गा रहन गएको जनविश्वास छ ।

तस्वीरः जमुनावर्षा शर्मा

प्रतिक्रिया दिनुहोस्

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.