समाचार

अतिविपन्न वर्गलाई समेट्नु पर्छ : प्रधानमन्त्री

काठमाडौँ, ८ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले गरिबी निवारणका कार्यक्रमले अतिविपन्न वर्गलाई समेट्न सक्नुपर्ने बताउनुभएको छ । गरिबी निवारण कोषको ६९ आँै सञ्चालक समितिको बैठकलाई सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री

फोहर व्यवस्थापन गर्न सहकार्य आवश्यक

काठमाडौँ, ८ भदौ : काठमाडौँ उपत्यकाको फोहर व्यवस्थापन ठूलो चुनौतीका रुपमा रहेकाले व्यवस्थापनका लागि सम्बन्धित निकाय सहकार्यको साथ लाग्नुपर्ने सरोकारवालाले बताएका छन् । उपत्यकामा बाहिरबाट ल्याइने तरकारी र मासुजन्य वस्तुबाट

आफ्नै ठाउँमा सेवा नपाउँदा सेवाग्राहीलाई सास्ती

सिद्धराज भट्ट । धनगढी, ८ भदौ : कैलालीको मोहन्याल गाउँपालिका–२ को घोडालङ्गे आधारभूत विद्यालयका शिक्षक घनश्याम न्युरेलाई गाउँपालिका कार्यालयबाट सिफारिश लिने कामका लागि धनगढी पुग्नुप¥यो । गाउँपालिका कार्यालय रहेको स्थान धनगढी पुग्नुपर्ने

देवानी फौजदारी संहिता २०७४ संशोधनको माग

काठमाडौँ, ७ भदौ : भदौ १ गतेदेखि लागु भएको मुलुकी (फौजदारी) संहिता २०७४ र मुलुकी (देवानी) संहिताका केही प्रावधानहरु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग बाझिने देखिएकाले यसलाई तत्काल संशोधन गर्नुपर्ने माग

सिबिटी परीक्षा शुक्रबारदेखि

काठमाडौँ, ७ भदौ : रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत दक्षिण कोरियामा काम गरी फर्केका नेपालीलाई पुनः रोजगारीको अवसर प्रदान गर्न दोस्रो चरणको कम्प्युटरमा आधारित भाषा विशेष परीक्षा (सिबिटी) शुक्रबारदेखि शुरु

निजामती सेवा दिवस मनाउन समिति गठन

काठमाडौँ, ७ भदौ : यस वर्षको १४औँ निजामती सेवा दिवस मनाउन मुख्य सचिव लोकदर्शन रेग्मीको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको छ । यही भदौ २२ गते मनाइने निजामती दिवसमा

सरकार पूर्ण प्रेस स्वतन्त्रताका पक्षमा

काठमाडौँ, ७ भदौ : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्र, पूर्ण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, विधिको शासन र खुला समाजमा कहीँकतैबाट काँडाले छुन नसक्ने बताउनुभएको छ । नेपाल विज्ञापन

स्वदेशी ‘श्रम, सीप र क्षमता स्वदेशमै’ उपयोग

काठमाडौँ, ७ भदौ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले स्वदेशी श्रम, सीप र क्षमता स्वदेशमै उपयोग गर्ने भएको बताउनुभएको छ । संघीय संसद्, उद्योग तथा वाणिज्य र श्रम

सूचनाको अभावमा कामदारलाई दुःख

ललितपुर, ७ भदौ : अधिकारकर्मीले सूचना अभावका कारण वैदेशिक रोजगारीमा गएका कामदारले दुःख पाइरहेकोे बताएका छन् । मिडिया एड्भोकेसी ग्रुपले आयोजना गरेको कार्यक्रमका वक्ताले सूचनाको अभावमा अध्ययन र रोजगारीका लागि

संहिताप्रती नेफेजको असन्तुष्टि

काठमाडौँ, ७ भदौ : नेपाल वातावरण पत्रकार समूह (नेफेज) ले भदौ १ गतेदेखि लागू भएको मुलुकी फौजदारी (संहिता) ऐन, २०७४, मुलुकी देवानी संहिता, २०७४ र हालै संसद्मा प्रस्तुत गरिएको गोपनीयताको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.