समाचार

ऊर्जामन्त्री विद्युतीय सवारी प्रयोग गर्दै 

काठमाडौँ, १० भदौ : सरकारले क्रमिक रुपमा सबै सरकारी निकायमा विद्युतीय सवारी साधनलाई प्रयोगमा ल्याउने भएको छ । शहरी क्षेत्रमा बढ्दो प्रदूषण नियन्त्रण गर्न जनचेतना जगाउने लक्ष्यका साथ विद्युतीय सवारी

मध्यपहाडी लोकमार्गको दैलेख खण्डमा कामको तिब्रता

हिक्मतबहादुर नेपाली । दुल्लु, दैलेख, १० भदौ : राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ । लामो समय जग्गा विवादका कारण दैलेख खण्डको मार्ग खोल्नै सकस भएको

संसदीय समितिलाई विज्ञबाट जानकारी

काठमाडौँ, १० भदौ : संसदीय समितिलाई संविधान वा विधायिकाले प्रत्यायोजित गरेको अधिकारको परिधिभित्र रहेर नियम, आदेश, विनियम, निर्देशिका निर्माण र कार्यान्वयन भए/ नभएबारे गहिरोसँग अध्ययन र अनुगमन गर्ने व्यवस्था मिलाउन

मन्त्री पुनलाई प्रश्न : महिना दिनमै किन पड्कन्छ ट्रान्सफर्मर ?

रमेश लम्साल । काठमाडौँ, १० भदौ : “मन्त्रीज्यू पटक–पटक ट्रान्सफर्मर पड्कियो, जिल्लामा रहेको नेपाल विद्युत् प्राधिकरणको वितरण केन्द्रलाई आग्रह ग¥यो कुनै सुनुवाइ भएन, हामीले नियमित विद्युत् बाल्न नपाउने हो र ?” पाँचथरबाट

फौजदारी र देवानी संहिताका कमजोरी सच्याउन सरकारको ध्यानाकर्षण

काठमाडौँ, १० भदौ : प्रतिनिधिसभाका सदस्य डा बाबुराम भट्टराईले फौजदारी र देवानी संहितामा भएका कमजोरी एवं त्रुटि सच्याउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा विशेष समय लिएर उहाँले विधेयकमा

विश्व कीर्तिमानको तयारी पूरा

काठमाडौँ, १० भदौ : सबैभन्दा लामो समयसम्म बोलेर नयाँ विश्व कीर्तिमान बनाउने तयारीमा जुटेका अनन्तराम केसीको अभियानको सम्पूर्ण तयारी पूरा भएको छ । केसीले सोमबारदेखि गोकर्णेश्वर–५ स्थित ईस्ट पोल माविमा

सुस्तामा भारतीय पक्षबाट पुनः विवाद सिर्जना

नवलपरासी, १० भदौ : सुस्ताको विवादित भूमिमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि पुनः विवाद सिर्जना भएको छ । विवादित भूमि मानिएको क्षेत्रमा भारतीय पक्षले सडक बिस्तार गर्न खोजेपछि नेपाली

लालबकैया खोलामा डुङ्गा पल्टिँदा धेरै यात्रु बेपत्ता

रौतहट, ९ भदौ : रौतहट जिल्लाको गौरनगरपालिका–४ मा पर्ने लालबकैया खोलाको टिकुलीयाघाटमा आज साँझ डुङ्गा दुर्घटना भएको छ । स्थानीयका अनुसार डुङ्गामा ३५ देखि ४० जना सवार थिए । खोला

‘संहिता सुधार गर्नुपर्छ’ : पत्रकार महासङ्घ

काठमाडौँ, ९ भर्दौ, : नेपाल पत्रकार महासङ्घले मुलुकी अपराध (संहिता) ऐन २०७४ र मुलुकी फौजदारी अपराध कार्यविधि (संहिता) ऐन २०७४ का केही व्यवस्थाले अभिव्यक्ति र प्रेस स्वतन्त्रतामा असर पर्ने भएकाले

छोरालाई जोगाउने प्रहरी उपरीक्षक विष्ट निलम्बनमा

काठमाडौँ, ९ भदौ : जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्ट निलम्बनमा परेका छन् । गृह मन्त्रालयमा आज गृहमन्त्री रामबहादुर थापा, गृहसचिव प्रेमकुमार राई र तीनवटै सुरक्षा निकायका

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.