समाचार

वन विनाश भएकामा चिन्ता

काठमाडौँ, १३ भदौ : विकास निर्माण तथा पूर्वाधारको विकाससँगै वन विनाश तीव्ररुपमा बढ्दै गएकामा चिन्ता व्यक्त गरिएको छ । विसं २०२० देखि विसं २०४१ सम्ममा देशभरीबाट पाँच लाख ७० हजार

कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छ : दाहाल

चितवन, १३ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताउनुभएको छ । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ

बिम्स्टेकका लागि पुरिए उपत्यकाको मुख्य मार्गका खाल्डाखुल्डी

काठमाडौँ, १३ भदौ (रासस) ः उपत्यकाका मुख्य मार्गका खाल्डाखुल्डी पुरिएका छन् । वर्षात्ले पानी जमेर सवारी आवतजावतमा हुने समस्या कम भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको

विश्व कीर्तिमान बनाउन केसीको वक्तव्य ५३ घण्टादेखि जारी

काठमाडौँ, १३ भदौ : सबैभन्दा लामो समयसम्म बोलेर विश्व कीर्तिमान बनाउने तयारीमा जुट्नुभएका अनन्तराम केसीले निरन्तर ५३ घण्टादेखि बोलीरहनुभएको छ । केसीको अभियान गोकर्णेश्वर–५, जोरपाटीस्थित इस्ट पोल माविमा सोमबार बिहान

मरेको अवस्थामा भेटियो एकसिङ्गे गैँडा

चितवन, १२ भदौ : चितवन राष्ट्रिय निकुञ्जको माडी वनकट्टा क्षेत्रमा दुर्लभ एकसिङ्गे गैँडा आज मरेको अवस्थामा भेटिएको छ । निकुञ्जका सहायक संरक्षण अधिकृत एवं सूचना अधिकारी नुरेन्द्र अर्यालका अनुसार काँसघारीमा

‘नेपाल विशेष सेवा दिवस’ मनाइयो

काठमाडौँ, १२ भदौ : नेपालमा विशेष सेवा ऐन जारी भएको दिनको सम्झनामा राष्ट्रिय अनुसन्धान विभागले ‘नेपाल विशेष सेवा दिवस’ मनाइएको छ । विभागले आज बहालवाला र भूतपूर्व राष्ट्रसेवक कर्मचारीको पूनर्मिलन

धरहरा पुनः निर्माण आठौँ पटक प्रस्ताव स्थगित

काठमाडौँ, १२ भदौ : धरहरा निर्माणका लागि आह्वान गरिएको बोलपत्रको आर्थिक प्रस्ताव खोल्न तोकिएको समय आठौँपटक स्थगित भएको छ । पटकपटक आर्थिक प्रस्ताव रोकिँदा धरहरा पुनः निर्माण कार्य अन्योलमा परेको

भारतसँगका सम्झौता कार्यान्वयनका चरणमा

काठमाडौँ, १२ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगका सहमति र सम्झौता कार्यान्वयनका चरणमा रहेको जानकारी गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले दुवै मुलुकबीच गठन भएको प्रबुद्ध व्यक्ति समूहको

क्षुद्र ग्रहको खोजी अभियान हुँदै

काठमाडौँ, १२ भदौ : देशव्यापी रुपमा वैज्ञानिक समाज स्थापना गर्ने उद्देश्यले प्रदेश नं १ मा पहिलोपटक क्षुद्र ग्रह खोज अभियान–२०१८ हुने भएको छ । राष्ट्रव्यापी क्षुद्र ग्रह खोज अभियानअन्तर्गत नेपाल

नन्दन तालको अस्तित्व सङ्कटमा

पुरुषोत्तम सुवेदी । नवलपरासी, १२ भदौ : पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–६ मा रहेको प्राकृतिक नन्दन ताल क्षेत्र संरक्षणका लागि गुरुयोजना नबनेका कारण तालको अस्तित्व नै खतरामा परेको छ । विश्व सम्पदा सूचीमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.