समाचार

राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा रात्रिभोज

काठमाडौँ, १४ भदौ : बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) देशका राष्ट्राध्यक्ष/सरकार प्रमुखको सम्मानमा प्रधानमन्त्री केपी शर्मा ओली र उहाँका धर्मपत्नी राधिका शाक्यले आज साँझ राजधानीमा

नौ जनाविरुद्ध सहकारी ठगीको मुद्दा

विराटनगर, १४ भदौ : जिल्ला अदालत मोरङमा प्राइम सहकारी बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धकसहित नौ जनाविरुद्ध ठगी गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ । विराटनगर महानगरपालिका–९ मा सञ्चालित उक्त

लगानी कोषमा अर्याल

काठमाडौँ, १४ भदौ : नागरिक लगानी कोषको कायम मुकायम कार्यकारी निर्देशकको जिम्मेवारी सुशीलकुमार अर्याललाई दिइएको छ । कोष सञ्चालक समितिको बुधबारको बैठकले अर्याललाई उक्त जिम्मेवारी दिएको हो । नेपाल व्यवस्थापन

तीन दिन बद्ली र वर्षा

काठमाडौँ, १४ भदौ : आगामी तीन दिनसम्म देशभरि नै सामान्य बद्ली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन

नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित

सोलुखुम्बु, १४ भदौ : यहाँको फाप्लु विमानस्थलमा नेपाल एयरलाइन्सको जहाज नआउँदा यात्रुसँगै हुलाक सेवा प्रभावित भएको छ । सदरमुकाम नजिकैको उक्त विमानस्थलमा एक महिनादेखि नेपाल एयरलाइन्सको विमान आउन सकेको छैन

जाजरकोटमा पहिरोको जोखिम

जाजरकोट, १४ भदौ : जिल्लाका विभिन्न ठाउँमा यस वर्ष अहिलेसम्म बाढी पहिरोबाट १४ जनाको ज्यान गएको छ भने करोडौँको धनमाल र भौतिक संरचना नष्ट भएको छ । गत साउन ४

हात्तीको आक्रमणबाट माउतेको मृत्यु

चितवन, १४ भदौ : चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले

बाजेको सेकुवा प्रकरणमा सर्वोच्चको अन्तरिम आदेश

काठमाडौँ, १३ भदौ : सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले

सडक विस्तारका काम तत्काल सम्पन्न गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन

अशोक घिमिरे  । काठमाडौँ, १३ भदौ : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले खाल्डाखुल्डी मर्मतसहित सडक विस्तारका क्रममा बाँकी रहेका काम तत्काल सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ । चाबहिल–बौद्ध–जोरपाटी र कलङ्की–नागढुंगा

रसुवागढी नाकाबाट भन्सार राजस्व घट्दै

ज्ञानेन्द्र न्यौपाने । रसुवा, १३ भदौ : सडक अवरुद्ध भएको दुई हप्ता बित्न लाग्दा पनि धुञ्चे नजीकको पहिरो व्यवस्थापन गर्न नसकिएपछि भन्सार राजश्वमा गिरावटमा आएको छ । चीनसँगको व्यापारिक कारोवार गर्ने एक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.