काठमाडौँ, ९ भदौ : फौजदारी र देवानी संहितामा प्रेस एवं अभिव्यक्ति स्वतन्त्रतालाई बाधा पु¥याउने प्रावधान रहेको भन्दै संशोधन हुनुपर्नेमा जोड दिइएको छ । काठमाडौँमा आयोजित ‘संविधान पूर्ण कार्यान्वयन, प्रतिनिधि/प्रदेशसभामा सुशासन
भक्तपुर, ९ भदौ : सूर्यविनायक नगरपालिका–७ बालकुमारीमा गत माघ २९ गते चितुवाको आक्रमणबाट मृत्यु भएका बालक पाँच वर्षीय शिरिष लामाको परिवारलाई राहतस्वरुप रु १० लाख प्रदान गरिएको छ । सूर्यविनायक

भीमदत्तनगर, ९ भदौ कञ्चनपुरका १३ वर्षीया बालिका निर्मला पन्त हत्याकाण्डको विषयलाई लिएर जारी विरोध/आन्दोलन आजदेखि बन्द गर्न सबैमा अपिल गरिएको छ । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा आज बसेको सर्वदलीय र
बुटवल, ९ भदौं : पर्यटकीय गन्तव्यको रुपमा रहेको सैनामैनामा विभिन्न ऐतिहासिक तथा पुरातात्विक मूर्ति भेटिएको छ । बज्रयानी शाखाका योगी मानिएको उहाँको सबैभन्दा ठूलो मूर्ति बुटवल र सैनामैनाको सीमामा रहेको
काठमाडौँ, ९ भदौ : भदौरे झरी र हिलोमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ अभियानले निरन्तरता पाएको छ । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी आज १७ मेट्रिक टन फोहर
डडेल्धुरा, ९ भदौ : डडेल्धुरामा मुक्त हलिया पुनःस्थापना कार्यक्रममा आर्थिक अनियमितता भएको भनी परेको उजुरीका बारेमा छानबिन शुरु भएको छ । हलिया पुनःस्थापना कार्यक्रममा भएको अनियमितताका बारेमा भूमिसुधार व्यवस्था, सहकारी
काठमाडौँ, ८ भदौ : मन्त्रिपरिषद्को आजको बैठकले सङ्क्रमणकालमा विविध कारणले वार्ता हुन नसकेका र छुट भएका द्वन्द्वरत समूहसँग वार्ता गर्न एक उच्चस्तरीय वार्ता टोली गठन गरेको छ । अन्तरिम संविधानबमोजिम
काठमाडौँ, ८ भदौ : म्यान्माका राष्ट्रपति मीन मेइन्ट चारदिवसीय नेपाल भ्रमणका क्रममा यही भदौ १२ गते साँझ काठमाडौँ आउनुहुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको
भीमदत्तनगर, ८ भदौ : कञ्चनपुरको भीमदत्तनगरमा जारी आन्दोलनले उग्ररुप लिएपछि शुक्रबार राति ८ बजेदेखि अनिश्चितकालीन कफ्र्यु लगाइएको छ । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले कफ्र्यु आदेश जारी गरी अर्को
काठमाडौँ, ८ भदौ : काठमाडौँको फोहर व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ । नुवाकोटको सिसडोल फोहर व्यवस्थापन विर्सजन स्थल (ल्याण्ड फिल्ड साइट) भरिइसकेकाले अब शहरमा दैनिक निस्कने ५०० टन फोहर कहाँ