समाचार

मालपोत कार्यालयबाट बैंकिङ कारोवार

काठमाडौँ, ५ भदौ : सरकारले मालपोत कार्यालयबाट बैंकिङ कारोवार सेवा शुरु गर्न लागेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले मुलुकका १३१ मालपोत कार्यालयबाट बैंकिङ कारोवार

कामपाले दश प्रतिशत बहाल कर उठाउने

काठमाडौँ, ५ भदौ : काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक वर्षमा १२ प्रतिशत बहाल कर सङ्कलन गर्दै आएको कामपाले यस आवमा

जनावरको डिएनए शुरुसँगै नयाँ मुद्दा

सञ्चिता घिमिरे । ललितपुर, ५ भदौ : नेपालमा जङ्गली जनावरका डिएनए परीक्षण शुरु भएसँगै नयाँँ खालका मुद्दासंग सम्बन्धित डिएनए परीक्षणका लागि आउन थालेका छन् । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले दुई वर्ष

पाइपबाट ३२ घरमा ग्यास वितरण

विराटनगर, ५ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा पहिलो पटक बायोग्यासबाट पाइपलाइनमार्फत घरघरमा ग्यास आपूर्ति गर्ने कार्यको उद्घाटन गर्नुभएको छ । विराटनगर महानगरपालिका–१४ स्थित श्रीकृष्ण गौसेवा सदनमा स्थापना गरिएको

विशेष कार्यक्रम ल्याउन सरकारसँग आग्रह

काठमाडौँ, ५ भदौ : सङ्घीय संसद्, प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदले तराई/मधेशको नदी कटान रोक्नका लागि तटबन्धनको विशेष कार्यक्रम सञ्चालन गर्न सरकारसँग आग्रह गर्नुभएको छ । उहाँहरुले स्थानीय तहका

प्रदूषणबाट पीडितले क्षतिपूर्ति पाउने

भीष्मराज ओझा । काठमाडौँ, ५ भदौ : नेपालको संविधानले व्यवस्था गरेबमोजिम अब प्रदूषणबाट पीडित व्यक्तिले तोकिएबमोजिम क्षतिपूर्ति पाउने भएका छन् । त्यसको लागि सरकारले वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितलाई प्रदूषकबाट

नुरप्रसाद अदालतमा अनुपस्थित

चितवन, ४ भदौ : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दामा जाहेरवाला नुरप्रसाद अधिकारी अदालतमा उपस्थित हुनुभएन । अदालतले उहाँलाई आज हाजिर हुन मिति दिएको थियो । चितवन जिल्ला अदालतले साउन

राष्ट्रपतिद्वारा दुई विज्ञ नियुक्त

काठमाडौँ, ४ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली संस्कृति तथा राष्ट्रिय सुरक्षाका क्षेत्रमा सुझाव र सल्लाह दिने गरी दुई विज्ञ नियुक्त गर्नुभएको छ । नेपाली कला तथा संस्कृति, भाषा, साहित्य,

फौज्दारी संहिताले सञ्चारजगत् व्यवस्थित हुने

वीरेन्द्र कर्ण । वीरगञ्ज, ४ भदौ : देशमा १६५ वर्षपछि लागू भएको मुलुकी अपराध ९संहिता० ऐन २०७४ सञ्चार जगत्को अभिव्यक्ति स्वतन्त्रतालाई प्रभावित पार्नुको सट्टा नियतवश गल्ती गर्ने सञ्चारकर्मीमाथि अङ्कुश लगाउने काम गरेको

बिम्स्टेक महासन्धि अनुमोदित

काठमाडौँ, ४ भदौ : प्रतिनिधिसभाको आजको बैठकले गृहमन्त्री रामबहादुर थापाले प्रस्तुत गरेको ‘अन्तर्राष्ट्रिय आतङ्कवाद, अन्तरदेशीय सङ्गठित अपराध र अवैध लागुऔषध कारोवारविरुद्ध सहयोगसम्बन्धी बिम्स्टेक महासन्धिलाई अनुमोदन गरियोस्’ भन्ने प्रस्ताव बहुमतले अनुमोदन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.