समाचार

पहिरोले स्याउ बोकेका कन्टेनर अलपत्र

रसुवा २ भदौ : पहिरोका कारण रसुवागढी नाकाबाट आयात भएको चिनियाँ स्याउबीच बाटोमा अलपत्र परेपछि कुहिने सम्भावना बढेको छ । कन्टेनर डिब्बा चालक कार्पु लामाका अनुसार यही शुक्रबार बिहान गोसाइँकुण्ड

श्रम उजुरीको सङ्ख्या घट्दो

काठमाडौँ, २ भदौ : आर्थिक वर्ष २०७२/७३ मा भन्दा गएको आर्थिक वर्षमा श्रम उजुरीको सङ्ख्या घटेको छ । सङ्घीयता कार्यान्वयन भएसँगै स्थानीय तहमा नै उजुरीको व्यवस्था भएको हुँदा अहिले श्रम

‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैँडा चीनतिर

काठमाडौँ, १ भदौ : नेपाल–चीनमैत्रीको प्रतीकका रुपमा नेपालले चीन सरकारलाई उपहारस्वरुप प्रदान गरेका ‘मितिनी’ र ‘सोल्टी’ नामका एकसिङ्गे गैँडाका एक जोडी आज कार्गाे विमानबाट चीन पठाएको छ । वन तथा

समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प छैन :अध्यक्ष दाहाल

काठमाडौँ, १ भदौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पाँच वर्षभित्र समृद्ध नेपालको गोरेटो कोर्नुको विकल्प नभएको बताउनुभएको छ । नेपाल मण्डल पर्यटन नगरीले नेपाल

युरोप अबको श्रम गन्तव्य

अशोक घिमिरे । काठमाडौँ, १ भदौ : वैदेशिक रोजगारीका लागि सम्भावित गन्तव्य मुलुकको अध्ययन गर्न गठित कार्यदलले सरकारलाई तुलनात्मकरुपमा आर्थिक स्थित बलियो देखिएका केही युरोपेली मुलुक नेपालीका लागि श्रम गन्तव्य हुनसक्ने सुझाव

प्रचलित कानून अनुसार कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह

काठमाडौँ, १ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले प्रचलित कानून र संविधान प्रद्धत अधिकारलाई ध्यानमा राख्दै कर असुल्न प्रदेश र स्थानीय तहलाई आग्रह गर्नुभएको छ । अर्थमन्त्रालयले आयोजना गरेको नियमित

सार्वजनिक यातायातमा स्मार्ट कार्ड

काठमाडौँ, १ भदौ : साझा यातायात तथा दिगो सार्वजनिक यातायातमा इ–टिकेटिङ तथा स्मार्ट कार्ड लागू हुने भएको छ । नेपाल बैंकको सहकार्यमा एनक्लाउड प्रालिले नेपालमा पहिलो पटक सार्वजनिक यातायातमा इ–टिकेटिङ

नयाँ उपलब्धि हासिल गर्न पुराना त्याग्नुपर्ने : मन्त्री पण्डित

काठमाडौँ, १ भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नयाँ उपलब्धि हासिल गर्न कतिपय पुराना कुरालाई त्याग्नुपर्ने बताउनुभएको छ । स्थानीय विकास पत्रकार समाजले आयोजना गरेको समृद्धि र

नेपालमा युएनआरसिपिडीको एक दशक

काठमाडौँ, १ भदौ : नेपालमा संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निःशस्त्रीकरण केन्द्रको एशिया–प्रशान्त क्षेत्रीय कार्यालय (युएनआरसिपिडी) स्थापना भएको दशौँ वार्षिकोत्सवका अवसरमा आज ललितपुरमा राजधानीमा शान्ति र निःशस्त्रीकरणका विविध आयामबारे चर्चा परिचर्चा

अन्तर सञ्चार सम्पर्कलाई चुस्त तुल्याइने : बहुराष्ट्रिय सेना

काठमाडौँ, १ भदौ : बहुराष्ट्रिय सेनाबीच अन्तर सञ्चार समन्वय गरी विपद्का ठूला घटनापछिको उद्धार र राहतलाई प्रभावकारी तुल्याउने निकर्षसहित बहुराष्ट्रिय सञ्चार अन्तर्राष्ट्रिय कार्यक्रम (एमसिआइसी)को आज समापन भएको छ । अभ्यासमा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.