समाचार

नारायणगढ–मुग्लिन सडकखण्ड भासिने क्रम जारी

चितवन, १ भदौ : नारायणगढ–मुग्लिन सडकखण्डको १७ किलोमा सडक भासिने क्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन शुरु गरेकामा हालसम्म आइपुग्दा १ दशमलब ५ मिटर सडक भासिएको छ

नारायणी नदीको भङ्गालोको त्रास बोटे वस्तीमा

हरि बाँस्तोला । नवलपुर, परासी, १ भदौ : वर्षेनी वर्षात्को समयमा हुने गरेको नारायणी नदीको कटानको पीडा भोगिरहेका बोटे वस्तीका बासिन्दालाई त्रासमा बस्नु यतिखेर दैनिकी जस्तै बनेको छ । नारायणी नदीको भङ्गालो

बाढीले दुई जलविद्युत् आयोजना बन्द

सन्तोष गौतम । म्याग्दी, १ भदौ : बाढीले बाँधमा क्षति पु¥याएपछि म्याग्दी र मुस्ताङका दुई जलविद्युत् आयोजना बन्द भएका छन् । बाढीले असर पु¥याउँदा मुस्ताङको थासाङ गाउँपालिका–१ टुकुचेस्थित १३.६ मेगावाट क्षमताको

वैदेशिक रोजगारलाई व्यवस्थित बनाउन अनलाइन प्रणाली

काठमाडौँ, ३१ साउन : वैदेशिक रोजगारलाई थप व्यवस्थित बनाउन श्रम, रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयले अनलाइन प्रणालीको शुरुवात गर्ने भएको छ । वैदेशिक रोजगारसम्बन्धी काम गर्ने सम्पूर्ण निकाय तथा सरोकारवालालाई

जनप्रतिनिधिको मर्यादा राख्न प्रधानमन्त्रीको आग्रह

काठमाडौँ, ३१ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहमा देखिएको अनियमितता, भ्रष्टाचार र जनप्रतिनिधिले उपभोग गरेका सुविधाका विषयमा चासो व्यक्त गर्नुभएको छ । गाउँपालिका राष्ट्रिय महासंघको प्रतिनिधिमण्डलसँग सिंहदरबारमा अन्तक्र्रिया

गोकर्ण स्थित शहीद स्मारकले गति लिँदै

काठमाडौँ, ३१ साउन : राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाका रुपमा रहेको गोकर्णको राष्ट्रिय शहीद तथा शान्ति स्मारक शहरी विकास मन्त्रालयअन्तर्गत रहने भएको छ । सरकारले कार्यविभाजन नियमावली संशोधन गरी गत असार

वन क्षेत्रको १६ हजार हेक्टर जग्गा अन्य प्रयोजनमा

भीष्मराज ओझा । काठमाडौँ, ३१ साउन : विकास आयोजना निर्माणमा वन क्षेत्रको अवरोध हुने गरेको भन्ने गुनासो भएपनि वन तथा वतावरण मन्त्रालयले विभिन्न निकायलाई अन्य प्रयोजनका लागि १६ हजार ७१६ हेक्टर वन

मान्छे बोक्ने गाडीलाई नै बोक्नु पर्ने बाध्यता

हिक्मतबहादुर नेपाली  । दैलेख, दुल्लु, ३१ साउन : जुम्ला जिल्लाका ५५ वर्षीय हरिबहादुर बुढा नेपालगञ्जतर्फ हिँडेको छ दिन पुगिसक्दा पनि अझै कर्णाली राजमार्गअन्तर्गतको चामुण्डाविन्द्रासैनी नगरपालिकाको चिउरे खोलामै हुनुहुन्छ । जुम्लामा खुद्रा

भारतीय स्वतन्त्रता दिवसमा विशेष कार्यक्रम

काठमाडौँ, ३० साउन : भारतको ७२ औँ स्वतन्त्रता दिवसका अवसरमा आज काठमाडौँस्थित भारतीय दूतावासले विशेष कार्यक्रमको आयोजना गरी राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि भारतका राजदूत मंजिवसिंह पुरीले आफ्नो राष्ट्रको

श्रम तथा रोजगार क्षेत्रमा उल्लेखनिय सुधार गरिदैं

नारायण न्यौपाने । काठमाडौँ, ३० साउन  सरकारले मुलुकको विकास र उत्पादनमा प्रयोग गर्ने उद्देश्यले नेपालको श्रमशक्तिसम्बन्धी प्राथमिकता बदल्न लागेको जनाएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले कृषिजन्य वस्तुमा मात्रै

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.