समाचार

काम नगरेपछि ठेकेदारलाई दिएको पेश्की फिर्ता

म्याग्दी, २९ साउन : बेनी अस्पताल भवन निर्माणको ठेक्का पाएको निर्माण कम्पनीको पेश्की फिर्ता गर्ने प्रक्रिया शुरु भएको छ । शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय बागलुङले काममा ढिलासुस्ती

यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्य

काठमाडौँ, २६ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको प्रवद्र्धन, लोकतन्त्रको संस्थागत विकास, सामाजिक सहिष्णुता र समानताका आधारमा राष्ट्रिय एकताको सुदृढीकरण वर्तमान सरकारका प्रमुख प्राथमिकता भएको बताउनुभएको छ । नेपालको

मुलुकभर अझै केही दिन वर्षा

सीबी अधिकारी । काठमाडौँ, २८ साउन : अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको

मेलम्चीको पानी वितरणका लागि चुहावट परीक्षण शुरु

काठमाडौँ, २८ साउन : बहुप्रतीक्षित मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको थोक प्रणालीको ११ किमी दूरी परीक्षण गर्दा चार ठाउँमा चुहावट भएको छ । सुन्दरीजलमा निर्माण भएको अत्याधुनिक प्रशोधन केन्द्रमा वाग्मती

विश्वकर्मालाई ४८ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौँ, २८ साउन : सर्वोच्च अदालतले नेत्रविक्रम चन्द निकट नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई ४८ घण्टाभित्र लिखित जवाफ पेश गर्न सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । कामु प्रधानन्यायाधीश

काठमाडौँ–तराई द्रुतमार्ग निर्माण गर्दा काटिएका एक रुख बराबर २५ नयाँ विरुवा रोपिने

भीष्मराज ओझा । काठमाडौँ, २८ साउन : राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय

पत्रकारको न्यूनतम पारिश्रमिक वृद्धि गर्न महासङ्घद्वारा माग

काठमाडौँ, २८ साउन नेपाल पत्रकार महासङ्घले न्यूनतम पारिश्रमिक निर्धारण समितिले तोकेको पत्रकारको न्यूनतम पारिश्रमिकमा तत्काल वृद्धि गरी अविलम्ब कार्यान्वयन गर्न माग गरेको छ । महासङ्घको हालै सम्पन्न केन्द्रीय समितिको बैठकले

भारतको धौलीगङ्गाको बाँघ खोलिँदै, सतर्कता अपनाउन आग्रह

बैतडी, २७ साउन : भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी

धरहरा पुनः निर्माणको ठेक्का तीनपटकसम्म प्रस्ताव स्थगित

काठमाडौँ, २७ साउन : भूकम्पले भत्किएको धरहरा पुनः निर्माणका लागि आह्वान गरिएको ठेक्काको आर्थिक प्रस्ताव खुला गर्ने काम तीन पटकसम्म स्थगित भएको छ । धरहरा पुनः निर्माणका लागि छ निर्माण

महाकाली नदीमा पानीको बहाव बढेपछि नाका अवरुद्ध

भीमदत्तनगर, २७ साउन : महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकी भएर भारत ओहोर–दोहोर अवरुद्ध भएको छ । महाकाली नदीमा पानीको बहाव बढेसँगै भारतीय पक्षले शारदा ब्यारेज (बनबासा)

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.