काठमाडौँ, २६ साउन : नेपाल विद्युत् प्राधिकरणले अन्तरदेशीय प्रसारण लाइनको स्तरोन्नति गर्न लागिएकाले केही औद्योगिक क्षेत्रमा विद्युत् कटौती हुने जनाएको छ । प्राधिकरणले एक सूचनामार्फत ढल्केवर–मुज्जफरपुर ४०० केभी अन्तरदेशीय प्रसारण
रत्ननगर, २६ साउन : चितवन जिल्ला अदालत बार एशोसियसनको अध्यक्षमा प्रगतिशील समूहका कमलराज पाठक निर्वाचित हुनुभएको छ । प्रजातान्त्रिक कानून व्यवसायीको नेतृत्व गर्दै उम्मेद्वारी दिनुभएका निलकण्ठ अधिकारीलाई नौँ मतले पछि पार्दै
काठमाडौँ, २६ साउन : सरकारले छवटा स्थानीय तहको केन्द्र परिवर्तन गरेको छ । गोरखाको धार्चे गाउँपालिकाको केन्द्र साविक गुम्दा गाविसको कार्यालयबाट परिवर्तन गरी वडा नं ५ माछिखोला र पर्वतको मोदी
काठमाडौँ, २६ साउन : योगसाधक एवं उत्प्रेरक वक्ता अनन्तराम केसीले विश्व कीर्तिमान राख्ने उद्देश्यसहित ९० घण्टा निरन्तर वक्तव्य/प्रवचन दिने हुनुभएको छ । नुवाकोट शिवपुरी गाउँपालिका–१, हाल टोखा नगरपालिका–११ निवासी केसीले
काठमाडौँ, २५ साउन : राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आगामी भदौ १ गतेदेखि लागू हुने मुलुकी अपराध संहिताले पत्रकारको स्वतन्त्रतालाई खुम्चाएको बताउनुभएको छ । असल शासन फाउण्डेशनले (गोगो) आयोजना
काठमाडौँ, २५ साउन : वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु गरिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका
काठमाडौँ, २५ साउन : राष्ट्रिय युवा परिषद्ले साउन २७ देखि ३० सम्म विभिन्न कार्यक्रमको आयोजना गरी ‘अन्तर्राष्ट्रिय युवा दिवस’–२०७५ मनाउने भएको छ । संयुक्त राष्ट्र सङ्घले सन् १९९९ देखि हरेक
पूर्णप्रसाद मिश्र । साँखु, काठमाडौँ, २५ साउन : भूकम्पले भत्किएर पुनःनिर्माण सम्पन्न गरिएको लिच्छविकालीन दुई मन्दिरमा महिना दिन नबित्दै पानी चुहिन थालेको छ । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक र धार्मिक दृष्टिले महत्वपूर्ण शंकरापुर
काठमाडौँ, २५ साउन : मुख्य समस्याका रुपमा रहेको काठमाडौँ उपत्यकाको यातायातको साधन पार्किङमा अब सहज हुने भएको छ । काठमाडौँ महानगरपालिकाले पार्किङ व्यवस्थित गर्नका लागि स्मार्ट पार्किङ निर्माणको तयारीमा जुटेसँगै
भीमदत्तनगर, २५ साउन महेन्द्रनगरबाट भीमदत्त नगरपालिकामा परिणत भएको एकदशक बितेसँगै कञ्चनपुरको सिमान्त जिल्ला कञ्चनपुरका भीमदत्तनगरपालिका विकासमा छलाङ्ग मार्न थालेको छ । विसं २०६५ मा शहीद भीमदत्त पन्तको सम्मानका लागि तत्कालीन