समाचार

उपभोक्ता संरक्षण विधेयक स्वीकृत

काठमाडौँ, ३० साउन : प्रतिनिधिसभाको आजको बैठकले ‘उपभोक्ता संरक्षण विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उक्त विधेयकमाथि विचार

गौरवका आयोजनामा प्रदेश सरकारको चासो

भरत केसी । बुटवल, ३० साउन : राष्ट्रिय गौरवका आयोजना निर्माणकोे अवस्थाबारे प्रदेश सरकारले चासो देखाएको छ । मुख्यमन्त्री कार्यालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश नं ५ मा सञ्चालित

मन्त्रिपरिषद्को बैठकद्वारा टेलिकमका प्रबन्ध निर्देशक राजभण्डारी पदमुक्त

काठमाडौँ, २९ साउन  सरकारले नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीलाई पदमुक्त गर्ने निर्णय गरेको छ । सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको पुनर्गठन गर्ने निर्णय गरेको सञ्चार तथा

‘सोल्टी’ र ‘मितिनी’लाई काठमाडौँ पठाइयो

नारायण ढुंगाना । रत्ननगर, २९ साउन : सरकारले मित्र राष्ट्र चीनलाई उपहार दिन लागेको अर्काे एक जोडी गैँडा ‘सोल्टी र मितिनी’लाई आज काठमाडौँ पठाइएको छ । रत्ननगरस्थित सौराहामा रहेको सानो खोर (पिट

तीन दिनमै राहदानी उपलब्ध हुने

काठमाडौँ, २९ साउन : सरकारले तीन दिन भित्रै राहदानी उपलब्ध गराउने भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले ‘राहदानी विधेयक, २०७५’ प्रस्तुत गर्दै सो कुराको जानकारी दिनुभएको हो

उपत्यकाका सडक सुधारमा समन्वय गरिने

काठमाडौँ, २९ साउन : गृहमन्त्री रामबहादुर थापाले सुन तस्करीको सञ्जाललाई ध्वस्त तुल्याइएको बताउनुभएको छ । राष्ट्रियसभा मातहतको दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा उहाँले सुन तस्करीमा संलग्न व्यक्तिको सञ्जाल

पथलैयादेखि अमलेखगञ्ज पाइप लाइन विस्तारका लागि पाँच हजार हरियो रुख काट्नुपर्ने

वीरेन्द्र कर्ण । वीरगञ्ज २९ साउन : पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच हजार हरियो तथा वयस्क रुख काटनुपर्ने भएको छ । बारा जिल्लाको पथलैयादेखि अमलेखगञ्जसम्म आठ किलोमिटर पाइप लाइन विस्तार गर्दा बीचमा पर्ने

धौलीगङ्गा बाँध खोलिएपछि महाकालीमा बाढी

बैतडी, २९ साउन : भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा अवस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध खोलिएको छ । सोमबारदेखि बाँधमा पानीको मात्रा बढेको र नियमित सरसफाइ गर्नुपर्ने भन्दै परियोजनाले बाँध खुला

घर नक्शाको अब उपमहानगरपालिकामै

भरत के.सी. । बुटवल, २९ साउन : तपाईं बुटवलमा घर बनाउँदै हुनुहुन्छ ? घर बनाउन नक्शा डिजाइनका लागि प्रविधिज्ञको खोजीमा हुनुहुन्छ ? अब यसका लागि कुनै झण्झट नउठाउनुस् । तपाईंलाई यसको सेवा

पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवस मनाइदैं

काठमाडौंँ, २९ साउन : पाकिस्तानको ७१औँ स्वतन्त्रता दिवसका अवसरमा यहाँस्थित राजदूतावासमा विशेष समारोह आयोजना गरी उक्त देशको राष्ट्रिय झण्डा फहराइयो । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जाबेदले पाकिस्तानका राष्ट्रपति ममुन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.