समाचार

पन्तका हत्यारालाई कारवाहीको माग गर्दै प्रदर्शन

काठमाडौँ, ३० भदौ : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी वर्षीया निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै आज प्रदर्शन गरिएको छ । ‘निर्मलाका लागि न्याय’ नाम दिइएको उक्त प्रदर्शन माइतीघर मण्डलाबाट शुरु

महत्वपूर्ण कार्य द्रुत गतिमाअघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाई

ललितपुर, ३० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले रेल सञ्चालन, तुइन विस्थापन, मेलम्चीको पानी काठमाडौँ ल्याउनेजस्ता महत्वपूर्ण कार्य द्रुत गतिमा अघि बढिरहेको बताउनुभएको छ । ज्यापु समाज यलले आयोजना गरेको

उपराष्ट्रपति पुन अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन चीन जाँदै

काठमाडौँ, ३० भदौ : उपराष्ट्रपति नन्दबहादुर पुन ‘१७औँ चीन पश्चिम अन्तर्राष्ट्रिय मेला’मा सहभागी हुन आगामी असोज ३ गते चीन जाने हुनुभएको छ । चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) का सिचुवान प्रान्त

संसदमा वर्षाका कारण जीर्ण भएका सडक, चुरे विनासदेखि चिकित्सक अभावसम्मका कुरा

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको शून्य समयमा बोल्ने सांसदहरुले निर्वाचन क्षेत्र, जिल्ला र मुलुकका समसामयिक विषयमा सदनमार्फत सरकारको ध्यानाकर्षण गराउनुभएको छ । उहाँहरुले बाढीपहिरोबाट भएको क्षति, चुरे क्षेत्रमा हुँदै

वैयक्तिक गोपनियतासम्बन्धी विधेयक पारित

काठमाडौँ, ३० भदौ : प्रतिनिधिसभाको आजको बैठकले “वैयक्तिक गोपनियतासम्बन्धी विधेयक, २०७५” लाई बहुमतले पारित गरेको छ । गृहमन्त्री रामबहादुर थापाले उक्त प्रस्ताव पारित गरियोस् भनी प्रस्तुत गर्नुभएको थियो । उक्त

राष्ट्रिय गौरवका आयोजनाको प्रगति निराशाजनक

रमेश लम्साल । काठमाडौँ, ३० भदौ : सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा राखेका केही आयोजनाको अवस्था असाध्यै नाजुक रहेको पाइएको छ । पश्चिम सेती जलविद्युत् आयोजना, बूढीगण्डकी जलविद्युत् आयोजना, कर्णाली करिडोर, कालीगण्डकी

सडकमा जताततै फोहरको थुप्रो

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ३० भदौ : विश्व सरसफाइ दिवसका दिन आज उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ३१ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ । वागमती सफाइ महाभियानको २७९ औँ हप्तामा मीनभवन

समयसीमाभित्रै विकास निर्माणको काम सक्न प्रमको निर्देशन

काठमाडौँ, ३० भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले तोकिएको समयसीमाभित्रै विकास निर्माणका काम सम्पन्न गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुभएको छ । नेपाल निर्माण व्यवसायी सङ्गठनले आयोजना गरेको एकता घोषणा समारोहलाई

भीमसेनको मन्दिर पुनःनिर्माण हुने

ललितपुर, ३० भदौ : विश्व सम्पदा सूचीमा सूचीकृत पाटन दरबार उत्तरतर्फकोे भीमसेनको मन्दिर ललितपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा पुनःनिर्माण हुने भएको छ । विनाशकारी भूकम्पले क्षगिग्रस्त बनाएको धार्मिक र ऐतिहासिक

छ दिन देखि अवरुद्ध मध्यमोदीको निर्माणकार्य सुचारू

पर्वत, ३० भदौ : स्थानीयको अवरोधका कारण निर्माणकार्य अवरुद्ध भएको चौधरी ग्रुपले निर्माण गरिरहेको १५ दशमलव १ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको काम छ दिनपछि सञ्चालन भएको छ । प्रभावित

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.