समाचार

घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

काठमाडौँ, २ असोज : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ । नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा

बालुवा खानी पुनः सञ्चालन हुने

भक्तपुर, २ असोज : भक्तपुरका बालुवा तथा माटो खानी पुनः सञ्चालनमा आउने भएका छन् । खानी सञ्चालनमा अनियमितता भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि खानीसम्बन्धी सबै

नेपालले बढ्दो युवा पलायनलाई रोक्नुपर्छ : राजदूत सिक

पर्वत, १ असोज : नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क योङ सिकले नेपाली नागरिकलाई स्वदेशमै रोजगारीको अवसर सर्जना गर्नुपर्ने सुझाव दिनुभएको छ । पर्वत सदरमुकाम कुस्माबजारमा आयोजित अन्तरक्रिया कार्यक्रममा उहाँले

बिपी राजमार्गमा तोकिएको मापदण्डभित्र पर्ने घरटहरा भत्काउन शुरु

बनेपा, १ असोज : काभ्रेपलाञ्चोकको धुलिखेलबाट शुरु भएको बिपी राजमार्गअन्तर्गत नेपालथोक–धुलिखेल सडकखण्ड–४ अन्तर्गतका दायाँबायाँ १५÷१५ मिटरभित्रका घरटहरा तथा होर्डिङबोर्ड हटाउन शुरु गरिएको छ । सूर्यविनायक–धुलिखेल, धुलिखेल–सिन्धुली–बर्दिवास सडक आयोजनाको अगुवाइमा जिल्ला

स्वतन्त्र र भयरहित निर्वाचनले मात्र लोकतन्त्रको विकासमा योगदान पुग्ने

काठमाडौँ, १ असोज : नेपालको संविधानले आत्मसात् गरेको समावेशी र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न निर्वाचन प्रणाली र पद्धतिमा व्यापक सुधारको खाँचो औँल्याइएको छ । राष्ट्रिय निर्वाचन पर्यवेक्षण समिति (नियोक)द्वारा आयोजित

रिक्त जनप्रतिनिधिको विवरण अझै पठाएनन्

काठमाडौैँ, १ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेको स्थानीय तहको जनप्रतिनिधिको निर्वाचनका लागि माग गरिएको विवरण अझै पठाइएका छैनन् । मन्त्रालयले एक महिना अगाडि सबै स्थानीय

पुनःनिर्माणमा थप रु छ खर्ब आवश्यक

काठमाडौँ, १ असोज : राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भूकम्पबाट क्षति भएका भौतिक संरचनाको पुनःनिर्माण र पुनःस्थापनाको बाँकी काम सम्पन्न गर्न थप रु छ खर्ब लाग्ने बताउनुभएको

चालक सहचालक र यात्रुलाई लक्षित नमूना रिफ्रेस सेन्टर निर्माण

नवलपरासी, १ असोज : सार्वजनिक सवारीसाधनका चालक सहचालक र यात्रुलाई लक्षित गरी पूर्वी नवलपरासीको कावासोतीमा नेपालकै नमूना रिफ्रेस सेन्टर निर्माण गरिएको छ । नगरपालिकामा प्रहरी प्रधान कार्यालय तथा स्थानीयको सहयोग

सबै प्रदेशमा ट्राफिक कार्यालय

अच्युत रेग्मी । काठमाडौँ, १ असोज : नेपाल प्रहरीले मुलुकमा दैनिक बढ्दो सवारीसाधनलाई ध्यानमा राखेर सातवटै प्रदेशमा ट्राफिक प्रहरी कार्यालय स्थापना गरेको छ । प्रहरीले यसअघि विकास क्षेत्रका रुपमा रहेको ट्राफिक प्रहरी

कपिलवस्तु घटनाका पीडितले राहत नपाएको गुनासो

कपिलवस्तु, ३१ भदौ : कपिलवस्तु घटनाका पीडितले ११ वर्ष बित्दा पनि अझै राहत पाउन नसकेको गुनासो गरेका छन् । विसं २०६४ भदौ ३० गतेका दिन अज्ञात समूहको गोली प्रहारबाट स्थानीय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.