समाचार

जनकपुरधाम–पटना बस सेवा आजदेखि शुरू

अजयकुमार साह । महेन्द्रनगर, धनुषा, ३१ भदौ : नेपालको प्रदेश २ को राजधानी जनकपुर र भारत विहार प्रदेशको राजधानी पटनासम्म चल्ने बहुप्रतीक्षित बस सेवा आजदेखि विधिवत् शुरु भएको छ । प्रदेश २ का

हिमालको पानी निर्यात गर्न जापानको सुझाव

काठमाडौँ, ३१ भदौ : जापानको सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता, सांसद र व्यवसायी सम्मिलित प्रतिनिधिमण्डलले हिमालय क्षेत्रको पानी विदेश निर्यात गरेर आम्दानी बढाउन नेपाललाई सुझाव दिएको छ । नेपाल भ्रमणमा रहेको

महासङ्घद्वारा दबाबमूलक कार्यक्रम घोषणा

काठमाडौँ, ३१ भदौ : नेपाल पत्रकार महासङ्घले यही भदौ १ गतेदेखि लागू भएको मुलुकी (फौजदारी) संहिता मुलुकी (देवानी) संहितालगायतका ऐनमा रहेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कानूनी प्रावधान संशोधनका

यसपालि बालगोपालेश्वरको दर्शन गर्न नपाइने भो

शर्मिला पाठक । काठमाडौँ, ३१ भदौ : पुनःनिर्माण हुन नसक्दा यस वर्ष पनि सर्वसाधारणले रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको दर्शन गर्न नपाउने निश्चित भएको छ । गोरखा भूकम्प भएको तीन वर्ष बितिसक्दा पनि काठमाडौँ

नदी कटानको चपेटामा बेनी र गलेश्वर बजार

कमल खत्री । बेनी, ३१ भदौ : ‘बेनीको बजार जता मायाँ उतै छ नजर’ बोलको गीतले बेनी बजारलाई नेपालभर चिनाएको छ । कालीगण्डकी र म्याग्दी नदीको दोभानमा चिटिक्क मिलेर बसेको बेनी बजारको

तीन हजार ३८७ जना कर्मचारीले बुझाएनन् सम्पत्ति विवरण

काठमाडौँ ३१ भदौ : आर्थिक वर्ष २०७४/७५ मा तीन हजार ३८७ जना कर्मचारीले सम्पत्ति विवरण बुझाएनन् । निजामती किताबखानामा दर्ता भएका ८८ हजार आठ सय कर्मचारीमध्ये ८५ हजार ४१३ कर्मचारीले

जनप्रतिनिधिकै घरमा स्थानीय सरकार

जाजरकोट, ३१ भदौ : यहाँका जनप्रतिनिधिले सदरमुकाममा रहेका आफ्नै घरमा स्थानीय सरकार चलाएका छन् । आफ्नै घरमा चलाएका कार्यालयको पनि आवास खर्चस्वरुप रकम झुक्तानी लिने गरेको पाइएको छ । जिल्लाको

बालुवा निकाल्न ठेकेदारसँग ‘सेटिङ’ मिलाउने नौ जना प्रहरी पक्राउ

काठमाडौँ, ३० भदौ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मनोहरा खोलाको बालुवा निकाल्न ‘सेटिङ’ मिलाइदिने भन्दै ठेकेदारसँग घुस लिएको आरोपमा नौ जना प्रहरीलाई नियन्त्रणमा लिएको छ । अख्तियारले प्रहरी सहायक निरीक्षक

पन्त हत्याबारे प्रारम्भिक प्रतिवेदन गृहमन्त्रीसमक्ष पेश, प्रहरी उपरीक्षक बिष्टसहितका प्रहरी अधिकृतलाई तत्काल निलम्बन गर्न सिफारिस

काठमाडौँ, ३० भदौ : बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय निर्मला पन्तको हत्याको प्रारम्भिक प्रतिवेदन गृहमन्त्री रामबहादुर थापासमक्ष पेश गरिएको छ । हत्या र त्यसपछि विकसित घटनाका सम्बन्धमा विस्तृत अध्ययन तथा

कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन

सुर्खेत, ३० भदौ : कर्णाली प्रदेश सरकारले कर्णाली प्रदेश स्वास्थ्य परामर्श समिति गठन गरेको छ । प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले डा भगवान कोइरालाको संयोजकत्वमा सात सदस्यीय स्वास्थ्य परामर्श समिति गठन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.