समाचार

विधेयक संसद्समा पेश गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ, २९ भदौ : सरकारले नेपाल ऐन संशोधन गर्न बनेको विधेयकलाई सङ्घीय संसद्समक्ष पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को

हरित उद्यमशीलता कार्यक्रममा अष्ट्रेलियाले सहयोग गर्ने

काठमाडौँ, २९ भदौ : वन तथा वातावरण मन्त्रालयको हरित उद्यमशीलतामार्फत जीविकोपार्जन कार्यक्रममा अष्ट्रेलिया सरकारले आर्थिक तथा प्राविधिक सहयोग गर्ने भएको छ । वनमन्त्री शक्तिबहादुर बस्नेतसँग भएको भेटमा नेपालका लागि अष्ट्रेलियाली

काष्ठमण्डपको पुनःनिर्माण छिटो गर्न सहमति

काठमाडौँ,२९ भदौ : काठमाडौँ महानगरपालिका र काष्ठमण्डप पुनःनिर्माण समितिबीच ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण छिटो गराउनका लागि सहमतिपत्रमा हस्ताक्षर भएको छ । कामपाका सहसचिव राजेश्वर ज्ञवाली र समितिका तर्फबाट अध्यक्ष राजेश शाक्यबीच

निजगढ विमानस्थल निर्माणका लागि दुई लाख रुख काटिने

रमेश लम्साल । काठमाडौँ, २९ भदौ : सरकारले वातावरणीय रुपमा कम क्षति गरेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पका रुपमा निर्माण गर्न लागिएको सो विमानस्थलको प्रक्रिया

नागढुङ्गा–धुलिखेल मेट्रो रेलको डिपीआर तयारीका लागि ६ कम्पनी छनोट

रमेश लम्साल । काठमाडौँ, २९ भदौ : सरकारले नागढुङ्गादेखि काभ्रेपलान्चोकको धुलीखेलसम्म निर्माण हुने मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयारीका लागि प्रारम्भिक रुपमा ६ कम्पनी छनोट गरेको छ । ती कम्पनीलाई प्राविधिक

‘भूमिसम्बन्धी (सातौँ संशोधन) र आवासको अधिकारसम्बन्धी विधेयक, २०७५’ पारित

काठमाडौँ, २९ भदौ : प्रतिनिधिसभामा ‘भूमिसम्बन्धी (सातौँ संशोधन) विधेयक, २०७५’ सर्वसम्मतिले पारित भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री

कालीगण्डकीको बाढीले दुई सय घर उच्च जोखिममा

पर्वत, २९ भदौ : कालीगण्डकी नदीमा आएको बाढीका कारण पर्वतको जलजला गाउँपालिकाका दुई सय घरधुरी उच्च जोखिममा परेका छन् । गाउँपालिकाअन्तर्गत वडा नंं ३ मा अवस्थित वारीबेनीबजारका झण्डै एक सय,

लमजुङ–मनाङ सडक अवरुद्ध

लमजुङ, २९ भदौ : पहिरोका कारण लमजुङ–मनाङ सडकखण्ड अवरुद्ध भएको छ । बेँसीशहरदेखि मनाङ सिमाना च्याम्चेसम्म दर्जनाँै ठाउँमा पहिरोले सडक अवरुद्ध पारेको छ । पहिरोले सडक भास्सिनुका साथै बाढीले सडक

नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त सुरक्षा गस्ती

नवलपरासी, २९ भदौ : पश्चिम नवलपरासीको नेपाल–भारत सीमा क्षेत्रमा बिहीबार नेपाल र भारतीय सीमा सुरक्षाकर्मीले संयुक्तरूपमा गस्ती गरेका छन् । सीमामा भइरहेको बढ्दो चोरी तस्करीलाई नियन्त्रण गर्न सशस्त्र प्रहरी बोर्डर

ठूला सरकारी कार्यालयमा कहिल्यै विद्युत् नजाने

काठमाडौँ, २९ भदौ : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ठूला सरकारी प्रमुख कार्यालयमा कहिल्यै पनि विद्युत् नजाने तयारी भइरहेको बताउनुभएको छ । सञ्चार केन्द्र नेपालले बिहीबार आयोजना गरेको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.