समाचार

उपप्रधानमन्त्री पोखरेलसँग कोरियाली राजदूतको भेटवार्ता

काठमाडौँ, २८ भदौ : उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपालस्थित दक्षिण कोरियाका राजदूत पार्क योङ सीकले रक्षा मन्त्रालयमा शिष्टाचार भेट गर्नुभयो । भेटमा नेपाल र दक्षिण कोरियाबीचको कूटनीतिक सम्बन्ध, सरकारका

चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि अध्ययन प्रतिवेदन बुझाइयो, तीन वर्षभित्रमा मोनोरेल सञ्चालन हुने

काठमाडौँ, २८ भदौ : चक्रपथमा मोनोरेल सञ्चालन गर्नका लागि काठमाडौँ र ललितपुर महानगरपालिकालाई चाइनाको चाइना रेल्वे २५औँ ब्यूरो गु्रप कम्पनी लिमिटेड (सिआरसिसी) कम्पनीले प्रारम्भिक सम्भाव्यता अध्ययनको प्रतिवेदन बुझाएको छ ।

भौतिक पूर्वाधारमा लगानी गर्न आग्रह

काठमाडौँ, २८ भदौ : अर्थमन्त्री डा युवराज खतिवडाले नेपालको भौतिक पूर्वाधारको विकासमा सहयोग गर्न जापान सरकारसँग आग्रह गर्नुभएको छ । शिष्टाचार भेटवार्ताका लागि अर्थमन्त्रालय पुग्नुभएका नेपालका लागि जापानी राजदूत मासामिची

खाना तथा सत्कारसम्बन्धी प्रदर्शनी

काठमाडौँ, २८ भदौ : के तपाईं विभिन्न प्रकारको बेकरी तथा प्रशोधित खाना, पेय पदार्थ र सत्कारसम्बन्धी अनुभव लिन चाहनुहुन्छ ? अब केही साता मात्र धैर्य गर्नुहोस्, यस्तै प्रकारको प्रदर्शनी आगामी

नगरपालिकामा विवाद पछि छानबिन समिति

पुरुषोत्तम सुवेदी । नवलपरासी, २८ भदौ : पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिकामा नगर प्रमुख र उपप्रमुखबीच देखिएको विवादले उग्र रूप लिएपछि छानविन समिति गठन गरिएको छ । उपप्रमुख विष्णुकुमारी कँडेलले आर्थिक पारदर्शीको माग

वन प्रक्रियामा अल्झियो राष्ट्रिय आयोजना

सिद्धराज भट्ट/शेरबहादुर सिंह । चिसापानी, कैलाली, २८ भदौ : रुखको जरा उखेल्ने काममा अवरोध पुग्दा राष्ट्रिय गौरवको सिँचाइ आयोजनाको काममा ढिलासुस्ती भएको सुन्दा पत्यार नलाग्न सक्छ । कैलालीको रानीजमरा, कुलरिया सिँचाइ आयोजनाअन्तर्गत

मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्दै

पोखरा, २८ भदौ : कास्की जिल्लाको दक्षिण भेग भरतपोखरीस्थित प्रसिद्ध मल्लकालीन मन्दिर नयाँ स्वरुपमा बन्ने भएको छ । मन्दिर निर्माणको पहल स्थानीयरुपमा भइरहेका बेला २०७२ को भूकम्पले मन्दिरमा थप क्षति

स्थानीय तहलाई कागजविहीन बनाउन ‘अफिस अटोमेशन प्रणाली’ ल्याइँदै

काठमाडौँ, २८ भदौ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई कागजविहीन बनाउने काम शुरु गरेको छ । मन्त्रालयले ७५३ स्थानीय तह र ७७ जिल्ला समन्वय समितिलाई नै

पाँच हजार व्यक्ति अटाउने सिटीहल बनाइदैं

चितवन, २८ भदौ : भरतपुर महानगरपालिका– १० गेष्ट हाउस चौरमा सुविधा सम्पन्न सिटीहल बनाइने भएको छ । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले भोगचलन गर्दै आएको सो जग्गामा सिटीहल बनाउने निर्णयको

३३७ ट्याक्सीलाई कारबाही

काठमाडौँ, २८ भदौ : महानगरीय ट्राफिक प्रहरी महाशाखाले चलाएको विशेष अभियानअन्तर्गत ३३७ ट्याक्सी कारबाहीमा परेका छन् । भनेको स्थानमा जान नमान्ने, तोकिएको भन्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.