समाचार

१०० मिटर लामो राष्ट्रिय झण्डा फहराइयो

काठमाडौँ, ३ असोज : संविधान दिवसको अवसरमा सत्तारुढ दल निकट युवा सङ्गठनले राष्ट्रियता, स्वाधीनता र स्वाभिमानलाई मजबुत बनाउनुपर्ने भन्दै राष्ट्रिय झण्डा फहराएको छ । तत्कालीन नेकपा (एमाले)निकट युवा सङ्घ नेपाल

धमाधम पुनःनिर्माण गर्दै कामपा

शर्मिला पाठक । काठमाडौँ, ३ असोज : काठमाडौँ महानगरपालिकाले पुनःनिर्माणको कामलाई तीव्रता दिन थालेको छ । भूकम्प गएको लामो समय बितिसक्दा पनि कामपाले केही काम नगरेको जनगुनासो आइरहेकै समयमा कामपाले निर्माणको कामलाई

पहिरोले अवरुद्ध बडिगाड ताल फुटाउन अध्ययन

बलेवा, बागलुङ, ३ असोज : गत भदौ २९ गते पहिरो खसेर थुनिएको ढोरपाटन नगरपालिका–२ सिमलचौरस्थित बडिगाड खोला अझै खुल्न सकेको छैन । पहिरोसँगै कडा चट्टान खोलामा थुप्रिएपछि ताल बनेको छ

द्रुतमार्गको डिपीआर तयार गर्न कोरियाली कम्पनी छनोट

काठमाडौँ, ३ असोज : राष्ट्रिय गौरव तथा रणनीतिक महत्वको काठमाडौँ–तराई– मधेश द्रुतमार्ग (फाष्ट ट्रयाक)को विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न कोरियाली परामर्शदाता कम्पनी छनोट भएको छ । यसअघि उक्त द्रुतमार्गको

पुष्पलाललाई ‘नेपालरत्न’

काठमाडौँ, ३ असोज : सरकारले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ (मरणोपरान्त) लाई ‘नेपालरत्न’ द्वारा विभूषित गर्ने घोषणा गरेको छ । राष्ट्रपतिबाट संविधान दिवसका दिन उक्त मानपदवी दिइने गृह

राष्ट्रसङ्घीय साधारणसभाको ७३ औँ अधिवेशन आरम्भ

काठमाडौँ, ३ असोज : संयुक्त राष्ट्र सङ्घको साधारणसभाको ७३ औँ अधिवेशन बुधबार न्यूयोर्कमा आरम्भ भएको छ । अधिवेशन शुरु गर्दै यस वर्षको साधारणसभाका अध्यक्ष मारिया फर्नान्डा एस्पिनोसा गार्सेसले अझ बढी

विर्तामोड–भद्रपुर सडक चार लेनको बन्दै

भद्रपुर, ३ असोज : झापामा पहिलोपटक विर्तामोड–भद्रपुर सडक खण्ड चार लेनको निर्माण शुरु भएको छ । सडक डिभिजन कार्यालय दमक र विर्तामोड नगरपालिकाको पहलमा ४ दशमलव ७ किलोमिटर लामो सो

सार्वजनिक जग्गामा होटल बनाएकोमा आपत्ति

भद्रपुर, ३ असोज : मेचीनगर नगरपालिका–१० को धुलाबारीमा सार्वजनिक हितका लागि छुट्याइएको पाँच कट्ठा १८ धुर जग्गामा निजी होटलको निर्माण थालिएको भन्दै नेपाल कम्युनिस्ट पार्टीको मेचीनगर कमिटीले आपत्ति जनाएको छ

दीर्घकालीन विकास योजना सार्वजनिक

बुटवल, ३ असोज : बुटवल उपमहानगरपालिकाले आफ्नो १५ वर्षे दीर्घकालीन विकास गुरुयोजना सार्वजनिक गरेको छ । त्यसमा पाँच वर्षे आवधिक योजना समेटिएको छ । उपमहानगरपालिकामा एक वर्षअघि जनप्रतिनिधि निर्वाचित भएपछि

सोह्र विधेयक प्रमाणीकरण

काठमाडौँँ, २ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले मौलिक हकसम्बन्धी विभिन्न १६ विधेयक प्रमाणीकरण गर्नुभएको छ । सङ्घीय संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका ती विधेयक राष्ट्रपति भण्डारीले आज

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.