समाचार

पत्रकारितालाई सङ्कुचन गर्न नहुने

काठमाडौँ, ५ असोज : सञ्चार क्षेत्रका विज्ञहरुले पत्रकारको स्वनियमन गर्न सञ्चारगृह सक्षम रहेको भन्दै कानूनमार्फत पत्रकारितालाई सङ्कुचन गर्न नहुने धारणा राख्नुभएको छ । नेपाल पत्रकार महासङ्घले आयोजना गरेको ‘मिडिया कन्टेन्ट,

उपत्यकाका नदीको छेउमा नजान आह्वान

काठमाडौँ, ५ असोज : मेलम्चीको पानी वितरणका लागि बिच्छ्याइएको पाइप सफा गरेको फोहर पानीले उपत्यकाका नदीको सतह बढ्ने भएकाले किनारमा नजान आह्वान गरिएको छ । काठमाडौँ उपत्यका खानेपानी लिमिटेड आयोजना

पाँच लाख ५१ हजार घर निर्माणाधिन

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ५ असोज : भूकम्पले क्षति भई पुनःनिर्माण भइरहेका घरको सङ्ख्या पाँच लाख ५१ हजार पुगेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले जनाएको छ । भूकम्पले क्षति पुगेकामध्ये ३६ प्रतिशत घर सम्पन्न

यातायात व्यवस्था कार्यालयमा बेथिति, हचुवाकै भरमा रगत परीक्षण

सञ्चिता घिमिरे । ललितपुर, ५ असोज : डेढवर्ष पहिले सवारी चालक अनुमतिपत्र लिनुभएका सोनपाका संयोग मगरलाई अहिलेसम्म आफ्नो रगत समूह कुन हो भन्ने पनि थाहा छैन । सवारी चालक अनुमतिपत्र बनाउनका लागि

‘नेपाली श्रमिकको पेशागत र भौतिक सुरक्षामा ध्यान दिन आग्रह’

काठमाडौँ, ५ असोज : सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि साउदी अरबका कार्यवाहक राजदूत अब्दुलकरिम अल्सुलाइमनले आज शिष्टाचार भेट गर्नुभएको छ । सभामुखको सचिवालय सिंहदरबार भएको भेटमा सभामुख महराले साउदी अरबको

तोकिएको कोटामा इन्धन उपलब्ध गराउन आग्रह

काठमाडौँ, ५ असोज : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको वितरणमा केही असहज अवस्था सिर्जना भएको भन्दै सवारीसाधनलाई तोकिएको कोटा मात्र इन्धन उपलब्ध गराउन आग्रह गरेको छ । निगमले नेपाल पेट्रोलियम

विद्युत् प्राधिकरणमा नयाँ व्यवस्था, युनियनका नेताको हाजिर अनिवार्य

काठमाडौँ, ५ असोज : नेपाल विद्युत् प्राधिकरणमा क्रियाशील ट्रेड युनियनका पदाधिकारीले नियमितरुपमा हाजिर गरी काम काज गर्ने गरी नयाँ व्यवस्था लागू गएिको छ । आन्तरिक प्रशासन प्रणाली सुधार गरी नागरिकलाई

छब्बीस वर्षदेखि सडकको सपना, अझै खच्चडकै भरमा

तेह्रथुम, ५ असोज : पर्यटकीय क्षेत्र तीनजुरे मिल्के जलजले क्षेत्रको वसन्तपुर–गुफा सडकखण्ड शिलान्यास भएको छब्बीस वर्ष बितिसक्दा पनि निर्माण कार्य पूरा नहुँदा त्यस क्षेत्रका बासिन्दा खच्चडकै भर पर्नु परेको छ

झोलुङ्गे पुल विस्तारसँगै घट्यो जोखिम

उमा केसी रोल्पा, ५ असोज : जिल्लामा झोलुङ्गे पुल विस्तारसँगै खोला तर्दा हुने जोखिम घट्न थालेको छ । भौगोलिक बनावटका कारण जिल्लाका अधिकांश ठाडो खोला हुने र त्यहाँ आवतजावत गर्दा

‘नेपाल, भारत र छिमेक’ प्रवचन

काठमाडौँ, ४ असोज : गतिशील राजनीतिक नेतृत्व, राष्ट्र निर्माण र त्यसको उन्नयनका निम्ति उसको दृढ सङ्कल्प र समर्पणबाट समृद्धि हासिल हुने दृष्टान्त एक जना भारतीय विद्वान्ले प्रस्तुत गरेका छन् ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.