काठमाडौँ, ७ असोज : वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेतले बाराको निजगढमा प्रस्तावित दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे आफ्नो मन्त्रालय र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबीच कुनै विमति नरहेको स्पष्ट
खडानन्द अधिकारी । कालीकोट, ७ असोज : ठेकेदारको लापर्वाहीले कर्णाली राजमार्गका एउटा पुलको कालोसूचीसहित चारवटा पुल अलपत्र परेका छन् । म्याद सकिएको लामो समय भएपनि अझैसम्म पुलको निर्माण अधूरो रहेको छ । सडक डिभिजन
काठमाडौँ, ७ असोज : मानवअधिकार सञ्चार प्रतिष्ठानको १८ औँ साधारणसभाले मीना शर्माको अध्यक्षतामा नौ सदस्यीय कार्यसमिति निर्वाचत गरेको छ । कार्यसमितिका उपाध्यक्षमा रविना श्रेष्ठ, महासचिवमा रुपा शर्मा, सचिवमा रीता सापकोटा
बाँके, ७ असोज : खजुरास्थित प्रशोधन केन्द्र रहेको कपास विकास समितिको आठ सय २५ बिघा जग्गा अतिक्रमण गरिएको छ । कपास खेती गर्ने गरिएको सो जग्गा २०५८ सालदेखि अतिक्रमण गरिँदै
रीता लामा । घोराही, ७ असोज : भग्गु बुढा घोराही नगरपालिका वडा नं १८ स्थित कालिका सामुदायिक वनको अध्यक्षमा भर्खरै निर्वाचित हुनुभएको छ । अध्यक्ष हुनु अगाडि नै वन क्षेत्र अतिक्रमण गरेर
मेलम्ची, ७ असोज : सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाले अर्को व्यवस्था नभएसम्म आफ्नो नदी क्षेत्रभित्र कुनै प्रकारको यान्त्रिक औजार प्रयोग गरी नदीजन्य पदार्थ उत्खनन र निकासी गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ
नारायण न्यौपाने । काठमाडौँ, ७ असोज : गरीबी निवारण कोषको सामाजिक परिचालन कार्यक्रम कमजोर भएको र निकास रणनीति पनि स्पष्ट नभएको पाइएको छ । कोषको कार्यक्रमको प्रभाव, संरचनात्मक व्यवस्था र सञ्चालन
दार्चुला, ७ असोज : लेकम गाउँपालिका–३ लालीमा निर्माणाधीन नेपाल–भारत जोड्ने झोलुङ्गे पुलको निर्माण कार्य विगत तीन महिनादेखि रोकिएको छ । पुल निर्माण असार महिनादेखि शुरु हुनसकेको छैन । बर्खाको समयमा
काठमाडौँ, ६ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली पत्रकारिता र प्रेस जगतले लोकतन्त्रको पक्षपोषणमा खेलेको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा गर्नुभएको छ । प्रेस काउन्सिल नेपालको ४९औँ वार्षिकोत्सव समारोहलाई राष्ट्रपति कार्यालयमा
काठमाडौँ, ६ असोज : प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले सरकारका विभिन्न अङ्गलाई समेटेर विकासको मूलधारमा लैजाने पहलकदमी गर्नु सराहनिय कार्य भएको बताउनुभएको छ । पश्चिमाञ्चल विकास मञ्चद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा