समाचार

‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण अब चाँडै हुने

काठमाडौँ, २८ फागुन : यातायात व्यवस्था विभागले सात महीनादेखि यताका मात्रै ‘स्मार्ट’ चालक अनुमतिपत्र वितरण गर्न बाँकी रहेको बताएको छ । झण्डै चार लाख सेवाग्राहीको अनुमतिपत्र छपाइका क्रममा रहेको यातायात

कोरियाली भाषा परीक्षा आगामी जेठमा, कोरिया सरकारले १० हजार ५० कामदार लैजाने

काठमाडौँ, २८ फागुन : रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज

निकुञ्जभित्र पोखरी निर्माण गर्न शुरु

सुरेन कुँवर । रत्ननगर, २८ फागुन : चितवन राष्ट्रिय निकुञ्जका वन्यजन्तुलाई लक्ष गरी निकुञ्जभित्र पोखरी निर्माण गर्ने काम शुरु भएको छ । निकुञ्जले वन्यजन्तुका लागि पानी पिउन र पैडिन मिल्ने

चार हजार युवालाई रोजगार बनाइँदै

काठमाडौँ, २८ फागुन : सरकारले यसवर्ष करीब चार हजार बेरोजगार युवालाई रोजगार बनाउनका लागि निःशुल्क तालीम सञ्चालन गर्ने भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको व्यावसायिक शिक्षा तथा तालीम

राष्ट्रपति भण्डारी न्यूयोर्कमा

काठमाडौँ, २८ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारी महिलाको स्थितिसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय आयोग (सिएसडब्ल्यू)को ६३औँ अधिवेशनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार अमेरिकाको न्यूयोर्क पुग्नुभएको छ । राष्ट्रपति भण्डारी संयुक्त

भाज्या पुखुः रानी पोखरीभन्दा ५०० वर्ष पुरानो

भक्तपुर, २८ फागुन : भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले सोमबार

वरिष्ठ सम्वाददाता खड्का रहनु भएन

रामहरि बस्नेत, काठमाडौँ, २७ फागुन : मिडिया मिसन न्युज डटकमका वरिष्ठ सम्वाददता अधिवक्ता कहर सिंह खड्काको निधन भएको छ । ४३ वर्षिय खड्का शनिबार दिउँसो नुहाउन बाथरुम छिर्नु भएकोमा धेरैबेर

नेपालमा भारत महोत्सव

काठमाडौँ, २७ फागुन : भारतको संस्कृति मन्त्रालयद्वारा काठमाडौँमा जारी एक महीना लामो ‘नेपालमा भारत महोत्सव’अन्तर्गत आज साँझ राजधानीमा कथाकली नृत्य तथा दक्षिणी भारतको खाना महोत्सव आयोजना गरियो । दक्षिण भारतमा

सौर्य एयरलाइन्सले एक करोड बक्यौता तिर्यो

काठमाडौँ, २७ फागुन : निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत रु ५० करोड तिरेर यही फागुन

मतदाता अध्ययन प्रतिवेदन सार्वजनिक

काठमाडौँ, २७ फागुन : नेपाल मतदाता अधिकार मञ्चले अध्ययन गरेको ‘प्रदेशसभा र संसद्का निर्वाचनमा सिमान्तकृत समुदायको सहभागिता अवस्था र चुनौती–२०७४’ नामक अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको छ । मञ्चले आज यहाँ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.