जिरी, चैत १ : दोलखाको विगु गाउँपालिका–१ को नयाँ बाटोमा आज बस दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । दुर्घटनामा परी सुर्खेतको चौकुने गाउँपालिका–३ का दिनेश थापा र लमजुङको मस्र्याङदी
बेझाड, ३० फागुन : लामो समयदेखि पाल्पालाइ कर्मथलो बनाउँदै आउनुभएका जापानका काजुमासा काकिमी (ओकेबाजे)लाई तानसेनमा नागरिक अभिनन्दन गरिएको छ । पच्चीस वर्षदेखि पाल्पालाई कर्मथलो बनाएर सामाजिक क्षेत्रमा रहेर महत्वपूर्ण सहयोग
भजनी, ३० फागुन : सुदूरपश्चिम प्रदेश र प्रदेश नं ५ जोड्ने कैलालीको टीकापुर नगरपालिका र बर्दियाको राजापुर नगरपालिका कोशीमा नाम विवाद देखिएको छ । टीकापुर नगरपालिका र राजापुर नगरपालिकाको सिमानालाई
विराटनगर, ३० फागुन : प्रदेश नं १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोले प्रदेशसभाको यही अधिवेशनबाट मनमोहन पोलिटेक्निक इन्स्टिच्युटलाई प्राविधिक विश्वविद्यालयका रुपमा स्थापना गरिने बताउनु भएको छ । विष्णुमाया
काठमाडौँ, ३० फागुन : नेपाली सेनाको मुख्यालय जङ्गी अड्डाको पुनर्निर्माण ९९ प्रतिशत सम्पन्न भएको छ । अड्डाको पुनर्निर्माण रु तीन अर्ब ४९ करोडमा सम्पन्न गर्ने लक्ष्यसहित पुनर्निर्माण विसं २०७३ देखि
काठमाडौँ, ३० फागुन : पश्चिमी वायुको प्रभावले आज देशभर मौसम बदली रही पहाडी भूभागका केही स्थानमा हल्का वर्षाकोे सम्भावना रहेको छ । मङ्गलबारदेखि भित्रिएको पश्चिमी वायुको प्रभावले देशको पश्चिमी तथा
ज्ञानेन्द्र न्यौपाने । रसुवा, ३० फागुन : गत साउन–भदौको वर्षाका कारण अवरूद्व स्याफ्रुबेँसी–मैलुङ खण्डको नयाँ राजमार्गको अवरोध हटाउने कार्य बुधबार साँझ सम्पन्न भएको छ । गल्छी–त्रिशुली, मैलुङ–स्याफ्रुबेँसी सडक सुधार आयोजनाका
चितवन, ३० फागुन : भरतपुर रोटरी क्लबले मजदुरी गर्ने अभिभावकका स्कूल पठाउनुपूर्वका बालबालिकालाई दिवाकक्षा सञ्चालन गर्दै आएको छ । क्लबले भरतपुर महानगरपालिका–३ बेलचोकमा दिवाकक्षा सञ्चालन गर्दै आएको हो । क्लबका
गोरखा, ३० फागुन : राष्ट्रिय गौरवको आयोजनाको रूपमा निमार्ण गर्न लागिएकोे बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्रमा पर्ने घरगोठ, फलफूल र बोटबिरुवाको तथ्याङ्क सङ्कलनको काम शुरु भएको छ । आयोजनाको पुनःबास
काठमाडौँ, २९ फागुन : जहाजलाई इन्धन भर्न लामो समयसम्म पालो कुर्नुपर्ने अवस्था अन्त्य गर्न नेपाल आयल निगमले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘रिफ्युलर’ थप्ने प्रक्रिया थालेको छ । विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय