काठमाडौँ, ३ चैत (रासस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशमा कुनै खालको अन्योल र अस्थिता पैदा गर्ने तत्वका विरुद्ध नेपाली एक भएर उभिनुपर्नेमा जोड दिनुभएको छ
काठमाडौँ, ३ चैत (रासस)ः परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै
सिञ्जा, ३ चैत : जुम्लाको सिञ्जा क्षेत्रलाई धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नका लागि तयार पारिएको गुरुयोजनाको कार्यान्वयनमा सम्बन्धित निकायको ध्यान जान सकेको छैन । यस क्षेत्रको समग्र
पोखरा, २ चैत : स्वतन्त्र पत्रकार सङ्घ नेपालद्वारा सञ्चालित सामाजिक पत्रकारिता पुरस्कार २०७५ बाट वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरिने भएको छ । पोखराका वरिष्ठ समाजसेवी लीलाभक्त आचार्यद्वारा स्थापित उक्त
धनुषा, २ चैत : नेपालका लागि भारतीय राजदूत मञ्जिभसिंह पुरीले आज निर्माणाधीन जनकपुर–जयननगर रेल्वेको प्रगति अवस्थाबारे निरीक्षण गर्नुभएको छ । उहाँले सो क्रममा रेल्वे लिकमा ट्रली चढेर यात्रासमेत गर्नुभएको छ
पूर्णप्रसाद मिश्र । काठमाडौँ, २ चैत : नयाँ प्रविधिको उपयोग गरी पशुपति क्षेत्रको गुह्येश्वरीबाट तिलगङ्गासम्मको भागमा कञ्चन पानी बगाइने भएको छ । यसका लागि पशुपति क्षेत्र विकास कोषले बायो शौचालय
हेटौँडा, २ चैत : मकवानपुरमा निजगड–काठमाडौँ द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि काटिएका रु २५ करोड मूल्य बराबरको काठ लिलाम हुन नसक्दा नष्ट हुन थालेको छ । जिल्ला वन कार्यालयका अनुसार
भादगाउँ, २ चैत : भक्तपुर नगरपालिका–१, सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा रहेको खुला चौरको पुनः नापजाँच हुने भएको छ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरबीच
चन्द्रकला भण्डारी । भद्रपुर, २ चैत : झापाको नापी कार्यालयको नयाँ भवनको निर्माण सम्पन्न भएको वर्षदिन बित्दासमेत कार्यालय सर्न सकेको छैन । विसं २०७४ को पुसमै निर्माण सम्पन्न भए पनि
काठमाडौँ, १ चैत : गुणस्तर नियमन गर्ने निकायबीच प्रभावकारी समन्वय नहुँदा र भएका कानूनको प्रभावकारी कार्यान्वयन नहुँदा उपभोक्ता ठगिने गरेका सरोकारवाला पक्षको गुनासो छ । विश्व उपभोक्ता अधिकार दिवसका अवसरमा