रीता लामा । घोराही, ५ चैत : शान्ति सम्झौतापछि विसं २०६४ मङ्सिर २५ गते तुलसीपुर उपमहानगरपालिका–१९ सङ्क्राममा दीर्घ स्मृति ब्रिगेडअन्तर्गतका तीन बटालियनसहितको दुई हजार जनमुक्ति सेना बस्न थाले । सेना
राँझा, ५ चैत : सरकारी जग्गा व्यक्तिको निजी नाममा गर्ने भूमाफियालाई सघाएको आरोपमा बाँके प्रहरीले आठ सरकारी कर्मचारीलाई नियन्त्रणमा लिएको छ । सरकारी जग्गाको कागजात कीर्ते गरेको आरोपमा गए राति
काठमाडौँ, ४ चैत : नेपाल पत्रकार महासङ्घले यही चैत १६ गते ६४औँ स्थापना दिवस विविध मौलिक तथा रचनात्मक कार्यक्रम गरी मनाउन देशभित्र र बाहिरका सबै प्रदेश, शाखा र एशोसिएट समितिलाई
काठमाडौँ, ४ चैत : खरिपाटीस्थित नेपाली सैनिक प्रतिष्ठानमा सञ्चालन भइरहेको तालीममा तालीमरत अधिकृत क्याडेटहरुको स्नातक तहको दीक्षान्त समारोहको आज प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ । समारोहमा प्रधानसेनापति
गोरखा, ४ चैत : राष्ट्रिय गौरवको आयोजनाको निर्माण गर्न लागिएको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुुबान क्षेत्रका प्रभावित व्यक्तिले आज आरुघाट बजार बन्द गराएका छन् । आयोजनाले लामो समयसम्म जग्गा रोक्का गरी
काठमाडौँ, ४ चैत : नेपाल बार एशोसिशनका उम्मेदवारले न्यायालयमा हुने भ्रष्टाचार नियन्त्रण गर्ने आफ्नो मुख्य कार्यसूची भएको बताएका छन् । राजधानीमा आयोजित ‘बारको निर्वाचन र अबका मुद्दा’ विषयक अन्तरक्रिया कार्यक्रममा
काठमाडौँ, ४ चैत : राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लािग भियतनाम, नाइजेरिया, द नेदरल्याण्डस् र स्लोभाकियाका राजदूतले आआफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा
काठमाडौँ, ४ चैत : मलेसियाका लागि नेपाली राजदूत उदयराज पाण्डेले नेपाल र मलेसियाबीच राजनीतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा द्विपक्षीय सहयोगका विषयमा त्यहाँको परराष्ट्र मन्त्रालयका अधिकारीसँग छलफल गर्नुभएको छ । राजदूत
काठमाडौँ, ४ चैत : केरुङ–काठमाडौँ रेलमार्गको सम्भाव्यता अध्ययनका लागि करीब रु ३५ अर्ब बराबरको खर्च लाग्ने देखिएको छ । नेपालीसहित चिनियाँ प्राविधिक टोलीले प्रारम्भिक अध्ययन गरी रेलमार्ग निर्माणका लागि उपयुक्त
काठमाडौँ, ४ चैत : युरोपेली सङ्घको प्रतिनिधिमण्डलको राजदूतावास लाजिम्पाटमा स्थायीरुपमा स्थानान्तरण भएको छ । लैनचौरमा भाडाको भवनमा रहेको उक्त दूतावास डेनमार्कको पुरानो राजदूतावासमा स्थानान्तरण भएको हो । उपराष्ट्रपति नन्दबहादुर पुनले